• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026
विश्वकप एसिया क्षेत्र छनोटः कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
  • रासस

भदौ- १८,२०८० आइसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो।...

पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित
  • खबरदाता

भदौ १५,२०८० नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा पारसले उमेश पियालाई पराजित गरे। पारसले २३ मत पाउदा उमेशले १४ मत प्राप्त गरे। उपाध्यक्षमा प्रेम क्षेत्री विजयी भए। उनले...

एसिया कप हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बिदा
  • खबरदाता

भदौ- १३, २०८० एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ। वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न भनेका छन्। आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा...

आज एसिया कपमा पहिलो खेल खेल्दै नेपाल
  • खबरदाता

भदौ- १३, २०८०   प्रतिक्षाको घडी समाप्त भएको छ । नेपाली राष्ट्रिय टीमले इतिहासमै पहिलो पटक क्रिकेटको एउटा महाशक्ति राष्ट्रसँग भिड्दैछ भोलि । यो क्षणका लागि नेपाली क्रिकेटप्रेमीले लामो समयदेखि सपना देखेका थिए । क्रिकेटमा नेपालभन्दा धेरै बलियो राष्ट्र हो...

तनहुँमा क्रिकेटखेल मैदानको खोजी गरिँदै
  • रासस

भदौ १२ ,२०८   तनहुँ– पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिइएको छ । यसका लागि तनहुँ जिल्ला क्रिकेट सङ्घले नेतृत्व लिएको छ । व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्न...

क्रिकेट राजनीतिमा होमिए पारस खड्का
  • खबरदाता

भदौ ९, २०८०   काठमाडौँ।नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का क्रिकेटको राजनीतिमा होमिएका छन् । सन २०२१ मा खेल जीवनबाट सन्यास लिएका खड्का नेपाल क्रिकेट संघ (क्यान)को राजनीतिमा आएका हुन् । उनले राजनीतिको पहिलो पाइला क्यान काठमाडौंबाट सुरु गरे...

मलेसियालाई दुई सय २१ रनले हराउँदै नेपाललाई उपाधि
  • खबरदाता

असार १९,२०८० एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालले मंगलबार भएको फाइनल खेलमा आयोजक राष्ट्र मेलेसियालाई दुई सय २१ रनको विशाल अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । टस जिती पहिलो ब्याटिङको निर्णय...

नेपालद्वारा पाकिस्तान १–० गोलले पराजित 
  • खबरदाता

असार १२,२०८०   साफ च्याम्पियनशिप फूटबल प्रतियोगिताबाट बाहिरिएको नेपालले आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई पराजित गरेको छ। इन्डियामा जारी प्रतियोगितामा मंगलबार नेपाल १–० गोलले विजयी भएको हो। नेपालका आशिष चौधरीले खेलको ८०औं मिनेटमा गोल गरेका थिए। यसअघि नेपाल कुवेतसँग ३–१ र...

नेपाल १६७ रनमै अलआउट
  • खबरदाता

असार ९, २०८०   आईसीसी विश्वकप क्रिकेट छनोट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्डलाई १६८ रनको लक्ष्य दिएको छ। जिम्बावेको बुलाभायोमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ४४।३ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएसँगै नेदरल्यान्डले १६८ लक्ष्य...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८