• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024
बारबोरालाई पहिलो ग्रान्डस्लाम उपाधि
  • खबरदाता

जेष्ठ ३०,२०७८ फ्रेन्च ओपन टेनिसको महिला तर्फको उपाधि विना वरियताकी चेक गणतन्त्रकी बारबोरा क्रेज्सीकोभाले जितेकी छिन् । उनको यो खेल जीवनको पहिलो ग्रान्डस्लाम उपाधि हो । शनिवार राती पेरिसको रोनाल्ड ग्यारोस टेनिस कोर्टमा भएको फाइनलमा ३१ औ वरियताकी रुसी खेलाडी...

उपाधि दाबेदार बेल्जियमको विजयी सुरुवात
  • खबरदाता

जेष्ठ ३०,२०७८ युरो कप फुटबलमा उपाधिको दाबेदार बेल्जियमले विजयी सुरुवात गरेको छ । समूह बिको दोस्रो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको हो । रोबर्टो लुकाकुले १० औ मिनेटमा सुरुवाती गोल गरेको खेलमा थोमस मेयुनीयरले ३४ औ मिनेटमा दोस्रो गोल...

इरिक्सनको होस आएपछि जारी खेलमा फिनल्यान्डको जित
  • खबरदाता

जेष्ठ ३०,२०७८ मैदानमै घाइते भएर अस्पताल लगिएका डेनमार्कका क्रिस्चीयन इरिक्सनको स्वास्थ्य अवस्था स्थिर रहेको छ । कोपनहेगनमा जारी खेल इरिक्सन घाइते भए पछि आधा घण्टा स्थगित भएको थियो । पहिलो हाफको पाँच मिनेट बाँकी रहँदा स्थगित सो खेल इरिक्सन होसमा...

स्वीजरल्यान्ड र वेल्स बराबरीमा रोकिए
  • खबरदाता

जेष्ठ २९,२०७८ चालु युरो कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा स्वीजरल्यान्ड र वेल्स बिच १–१ गोलको बराबरी भएको छ। बाकु रङ्गशालामा भएको खेलको ४९ औ मिनेटमा बैल एमबोलोको गोलमा स्वीजरल्यान्डले अग्रता लिएको थियो । कियफ मोरेले खेल सकिन १७ मिनेट बाँकी...

नाडाललाई हराउँदै जोकोभीक फाइनलमा
  • खबरदाता

जेष्ठ २९,२०७८ फ्रेन्च ओपन टेनिसमा राफेल नाडालको सनसनीपूर्ण विजय यात्रामा नोभाक जोकोभीकले पूर्ण विराम लगाएका छन् । जोकोभीकले शुक्रवार राती भएको फाइनलमा नाडाललाई ३–६,६–३,७–६,६–२ ले पराजित गरे । नाडालको रोनाल्ड ग्यारोस टेनिस कोर्टमा खेलेको १ इ ८ खेलमा यो तेस्रो...

युरो कपमा इटालीको विजयी सुरुवात
  • खबरदाता

जेष्ठ २९,२०७८ इटालीले युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ । कोरोना महामारीका बिच युरोपका विभिन्न सहरमा जारी प्रतियोगिताको उद्घाटन खेल इटालीको रोममा भएको हो। घरेलु भूमिमा इटालीले टर्किमाथि ३–० को जित हात पारेको हो । युरो कपको इतिहासमै इटालीको...

युरो कप आजबाट सुरु हँदै
  • खबरदाता

जेष्ठ २८,२०७८ युरो कप फुटबल शुक्रवारबाट सुरु हुँदै छ । स्थानीय समय अनुसार शुक्रवार तथा नेपाली समय अनुसार शनिवार बिहान पौने एक बजेबाट सुरु हुने सो प्रतियोगिता ११ देशमाहरुमा हुँदै छ । कोरोना महामारीका कारण यसरी धेरै सहरमा आयोजना गर्न...

जोर्डनसँग नेपालको हार
  • खबरदाता

जेष्ठ २५,२०७८ फिफा विश्वकप–२०२२ को छनौट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा सोमबार राति सकिएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको हो । जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गर्दा याजन अल अरबले एक गोल...

चेन्नाइद्वारा पन्जाब पराजित
  • खबरदाता

बैशाख ४,२०७८ आइपिएलको शुक्रवार भएको खेलमा चेन्नाइ सुपर किङ्सले पन्जाब किङलाई ६ विकेटले पराजित गरेको छ । पन्जाबले दिएको १०७ रनको झीनो लक्ष्य चेन्नाइले १५.४ ओभरमा ४ विकेटको क्षतीमा पुरा गरेको हो । चेन्नाइलाई जित दिलाउने क्रममा फाफ डु प्लेसिसले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८