• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026
भाद्र कृष्ण प्रतिपदा स् गाईजात्रा पर्व मनाइँदै
  • खबरदाता

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज मनाइँदै छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल,...

भोटेकोसी बाढी : कुन कुन अस्पतालमा कति छन् शव ?
  • खबरदाता

रसुवाको भोटेकोसी नदीमा बुधबार (भदौ १०) बिहान आएको बाढीका कारण ठूलो जनधनको क्षति भयो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो असर गरेको छ । सुरक्षा निकाय निरन्तर उद्धार, खोज र राहतमा जुटेको छ । यद्यपि, बाढीमा परेर ज्यान गुमाएका...

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मै उच्च सतर्कता अपनाउन आग्रह
  • खबरदाता

रसुवाको भोटेकोसी नदीमा शुक्रबार राति फेरि बाढी बढेको छ । बाढी बढेकोबारे जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट सूचना प्राप्त भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म)मा अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन...

रसुवा बाढी अपडेटस् मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना सम्पर्कविहीन
  • खबरदाता

रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ५३८ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार शुक्रबार दिउँसो ३ बजेसम्म बाढीमा परी मृत्य हुनेको संख्या ५३८ पुगेको हो। यस्तै ९७७ जना बेपत्ता रहेका छन् भने ७३ जना घाइते रहेका छन्।...

‘प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने
  • खबरदाता

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमा बताए । भदौ १० गते भोटेकोसीमा आएको...

‘तिब्बतमा नदी थुनिएर बनेको ताल भरिएर बग्न थाल्यो पानी’
  • खबरदाता

चीनको स्वशासित क्षेत्र तिब्बतमा नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थालेको छ । नेपालको परराष्ट्र मन्त्रालयबाट यो सूचना प्राप्त भएको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । “भदौ १२, दिउँसो ०१ः०३ बजे । परराष्ट्र मन्त्रालयबाट प्राप्त...

रसुवा बाढी : मृत्यु हुनेको संख्या ४ सय ७५ पुग्यो
  • खबरदाता

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममा ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा २७ र...

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
  • खबरदाता

बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको जनाएको छ। बाढीको प्रभाव त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म पर्न सक्ने भन्दै महाशाखाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले अर्को सूचना जारी नभएसम्म त्रिशूली तथा...

मन्त्रिपरिषद्‌को बैठक बस्दै
  • खबरदाता

आज शुक्रबार मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ। प्रधानमन्त्री वालेन्द शाह बालेनको सचिवालयका अनुसार बैठक मन्त्रिपरिषद्‌को बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। रसुवास्थित भोटेकोसी बाढीले महाविपत्ति निम्त्याएका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८