सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए । उनले घाइतेको निःशुल्क...
रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ । थप विवरण भने आउन बाँकी छ । वाग्मती प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीले रसुवामा चार र धादिङमा तीनजनाको...
त्रिशुली नदीमा आएको बाढीले नुवाकोटको सदरमुकाम विदुरस्थित एक माध्यामिक विद्यालय नै बगाएको छ। सदरमुकाम विदुरस्थित २००० सालमा स्थापना भएको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय बगाएको हो। बिहानको प्रार्थना चलिरहेका बेला बाढीको सूचना पाएपछि केही शिक्षकहरु विद्यार्थी लिएर भागेको स्थानीयको भनाइ छ।...
रसुवामा आएको बाढीले धादिङस्थित मलेखु पुल बगाएको छ। मोटरेवल मलेखु पुल बगाएसँगै धादिङ र गोरखाको पूर्वपश्चिम राजमार्गसँग सम्पर्क टुटेको छ। बुधबार बिहान करिब ९ बजेतिर रसुवामा अकस्मात आएको बाढीले त्यसको तटीय क्षेत्रमा पर्ने संरचनाहरूमा क्षति गरिरहेको छ। यसअघि त्रिशुली बजार...
रसुवागढी भन्सारमा कार्यरत १४ कर्मचारी सम्पर्कविहिन भएका छन् । बुधबार बिहान भोटेकोसी नदीमा भीषण बाढी आएपछि उनीहरू सम्पर्कविहीन भएका हुन् । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको सचिवालयका अनुसार, रसुवा भन्सारमा ३६ स्थायी दरबन्दी रहेको थियो । तीमध्ये प्रमुख भन्सर प्रशासक राजेन्द्र...
रसुवाको टिमुरे बजारमा बाढीका कारण करिब २०० जना उद्धारको पर्खाइमा रहेको स्थानीयले बताएका छन्। टिमुरे बजारका स्थानीयका अनुसार उनीहरू सुरक्षित स्थानमा उद्धारको प्रतीक्षामा छन्। ‘हामी २०० जनाजति उद्धारको पर्खाइमा छौँ। माथि हेलिकप्टर घुमेका छन्, तर हामीसम्म आइपुगेको छैन,’ स्थानीयले भनेका...
काठमाडौं । धादिङबेसी–फुर्केखोला (मलेखु) जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल बाढीले बगाएको छ । रसुवा हुँदै आएको बाढीले बुधबार अपराह्न फुर्केखोलाको पुल बढाएको हो । रसुवामा आएको भीषण बाढीको बहाव धादिङस्थित त्रिशूली नदी आसपास पुगेको छ । तल्लो तटीय क्षेत्रमा पुग्न...
चितवन । रसुवा क्षेत्रमा आएको ठूलो बाढी चितवन प्रवेश गर्ने क्रममा रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाएको छ । माथिल्लो तटीय क्षेत्रमा बाढीले पुर्याएको क्षतिको अवस्थालाई विश्लेषण गर्दै चितवनमा पनि ठूलो जोखिम हुन सक्ने भन्दै सुरक्षा तयारी तीव्र...
रसुवामा बुधबार आएको बाढीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पुर्याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८