• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
भोटेकोसी बाढी : चितवनमा भेटिएका १९९ शव गाडियो
  • खबरदाता

चितवन । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण आइतवारसम्म २७२ जनाको शव चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको त्रिशूली तथा नारायणी नदी तटमा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवहरूमध्ये हालसम्म १२ जनाको...

कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान छ । दिउँसो भारी वर्षा हुँदा राति धेरै भारी वर्षाको पूर्वानुमान छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको हुँदा...

भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७८८ पुग्यो
  • खबरदाता

चितवनमा मात्रै २६४ जना भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ । रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १२०, तनहुँमा ३७ र चितवनमा २६४ जनाको शव...

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता
  • खबरदाता

नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको विपत्तिमा परी करिब ८५ अमेरिकी अझै बेपत्ता रहेका अमेरिकी विदेश मन्त्रालयले आइतबार जनाएको छ। विपद्पछि दुई हजार ५०० भन्दा बढी व्यक्ति बेपत्ता रहेका छन् भने ७८१ जनाको मृत्यु भएको नेपाल सरकारका अधिकारीहरूले...

आजसम्म राहत कोषमा ५ अर्ब २४ करोड रुपैयाँ र २१ लाख डलर: प्रधानमन्त्री शाह
  • खबरदाता

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत आइतबार मध्याह्नसम्म बैँक खाताहरूमा ५ अर्ब २४ करोड ७९ लाखभन्दा बढी रकम जम्मा भएको जानकारी दिएका छन्। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा...

पैदल समेत हिड्न नमिल्ने गरी भासियो कृष्णभीरको सडक
  • खबरदाता

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा सडक भासिएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। आइतबार बाढीले ठूलो क्षेत्रमा कटान गरेपछि सडक भासिएको हो। सडकको केही भाग नदीतर्फ बगेर गएपछि अहिले पैदल यात्रु हिड्नसमेत कठिन भएको छ। भासिएको सडकमा सवारीसाधन सञ्चालन...

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता
  • खबरदाता

गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको सरकारी तथ्यांकले विपद्को भयावह अवस्था देखाएको छ। सरकारको उद्धार अनुरोध पोर्टलमा रहेको पछिल्लो अभिलेखअनुसार १५ हजार ३२९ जना अझै हराइरहेका छन्। हालसम्म २ हजार ५०७ जना फेला परेको...

गल्छीमा बाढीले चार घर बगायो
  • खबरदाता

आइतबार बिहान आएको बाढीले गल्छी गाउँपालिका वडा नं। ४, चिरौदी खोलाको छेउमा रहेका चार बगाएको छ । “आज बिहान बाढी बढ्दा चारवटा घर बगाएको छ । गल्छी गाउँपालिका वडा नं. ४, चिरौदी खोलाको छेउमा,ू गल्छी गाउँपालिका–६, धादिङका वडाध्यक्ष दीपककुमार कार्कीले...

भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
  • खबरदाता

चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएको संख्या ७३४ पुगेको छ । आइतबार (भदौ १४) बिहान ९ बजेसम्म ७३४ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै शव...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८