• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026
भोटेकोसी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन
  • खबरदाता

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका सिलसिलामा रहेका सुनसरीका १५ जना भोटेकोसी बाढीपछि सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रामधुनी नगरपालिकाका चारजना परिवारको सम्पर्कमा आएका छन् । रामधुनी नगरपालिका–५ का नवराज...

कहाँ–कहाँ हुनेछ आज भारी वर्षा ?
  • खबरदाता

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभाव रहँदा हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी...

आज जनैपूर्णिमा पर्व मनाइँदै
  • खबरदाता

देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं...

नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
  • खबरदाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोसी नदीमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत् सेवा नियमित राख्न सफल भएको बताएका छन् । उनले केही सहकर्मी सम्पर्कविहीन रहेको अवस्थामा...

भोटेकोशीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्युः प्रहरी
  • खबरदाता

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, छ जना बालिका, सात जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार रसुवामा तीन...

भोटेकोसी बाढी : ९५ जनाको शव फेला
  • खबरदाता

रसुवास्थित भोटेकोसी नदीमा आज बिहान आएको भीषण बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला...

रसुवा बाढीमा ३ सय ८४ जना पर्यटक बेपत्ता
  • खबरदाता

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि ३ सय ८४ जना पर्यटक तथा यात्रु बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेमा २९१ विदेशी र ९३ नेपाली नागरिक छन्। पर्यटन तथा ट्राभल...

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १४ पुग्यो
  • खबरदाता

रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले बगाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको छ। बाढीपछि खोज तथा उद्धारका क्रममा रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा १४ वटा शव फेला परेको बागमती प्रदेश प्रहरीले जनाएको छ। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका...

प्रारम्भिक अनुमान– ताल फुटेको छ, अझै पूरा बाहिरिएको छैन
  • खबरदाता

तिब्बत क्षेत्रमा रहेको हिमताल फुटेको कारणले रसुवा, नुवाकोटलगायतका स्थानमा बाढी आएको प्रारम्भिक अनुमान रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी शाखाले एक सूचना जारी गर्दै नदी थुनिएको ठाउँमा अझै पनि ताल पूरा नखोलिएको हुँदा सतर्क रहन भनेको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८