बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि सुरुङमा हराइरहेकाहरूको खोजी जारी रह्यो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार, खोजीका क्रममा ६ जनाको शव फेला परेको छ। सल्लेटार क्षेत्रमा भेटिएका शवलाई नेपाली सेनाले बट्टार ल्याएको छ। शव चिन्न...
भोटेकोसी बाढी प्रभावितको खोज तथा उद्धारका क्रममा लाङटाङ जलविद्युत् आयोजनाको सुरुङभित्र दुई जनाको शव फेला परेको छ। शुक्रबार साँझ ५ बजेसम्मको अपडेट अनुसार उद्धार टोलीले टनेलभित्र प्रवेश गरी २ वटा शव फेला पारेको हो। थप खोज तथा उद्धार जारी रहेको...
भोटेकोसी बाढीमा परी ज्यान गुमाएका १ हजार २ सय ८७ जनाको शव फेला परेको छ। शुक्रबार मध्याह्नसम्म १ हजार २ सय ८७ जनाको शव फेला परेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी र सोसँग सम्बन्धित विपद्को...
काठमाडौँ : माथिल्लो त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङ भित्र एक जनाको शव भेटिएको छ। उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा शव फेला परेको हो। यही सुरुङबाट आज बिहान २ जनाको सकुसल उद्धार गरिएको थियो। शुक्रबार बिहान करिब साढे ८ बजे...
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले सुरुङभित्र रहेका अन्य सबै व्यक्ति सकुशल रहेको जानकारी दिएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार सुरुङबाट उद्धार गरिएलगत्तै साहले उद्धारकर्मीलाई आफूहरूसँगै सुरुङभित्र...
काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार (भदौ १०) बिहान दुईजनाको उद्धार गरिएको छ । दुईजनालाई जीवित उद्धार गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ । उद्धार गरिएका व्यक्तिहरूमा ३० वर्षीय सञ्जय साह र ४५...
रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार (भदौ १०) बिहान दुईजनाको उद्धार गरिएको छ । दुईजनालाई जीवित उद्धार गरिएको त्यहाँ खटिएका एक अधिकारीले जानकारी दिएका छन् । “दुईजनाको उद्धार गरिएको छ, उद्धार कार्य जारी छ,” ती अधिकारीले बाह्रखरीसित भने, “सबैको...
सांसद एंव सुरूङविद श्रीराम न्यौपानेले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्रबाट मानिस बोलेको आवाज सुनिएको बताएका छन्। उद्धारमा खटिएका नेपाली सेनालाई उद्धृत गर्दै उनले सुरूङभित्र मानिसको आवाज आएको जानकारी प्राप्त भएको भनेर सामाजिक सञ्जालमा लेखेका छन् । 'भित्रबाट मानिसको आवाज आएको...
काठमाडौं महानगरपालिका–३२ स्थित पेप्सीकोलामा मध्यराति भीषण आगलागी भएको छ। पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै सञ्चालनमा रहेको एक कटेजमा गएराति करिब साढे १२ बजे अचानक आगो लागेको हो। प्रहरी वृत्त काँडाघारीका अनुसार कटेजमा विद्युत् सर्ट भई आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिएको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८