आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हिमाली तथा पहाडी भू-भागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली...
रसुवा-नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । ल्हेन्दे खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन हजार ७१ जना अझै सम्पर्कविहीन छन्...
भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धार कार्य शनिबार पनि निरन्तर रह्यो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विज्ञसहितको टोलीले शनिबार रसुवागढी, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे र माथिल्लो त्रिशूली १...
काठमाडौँ- रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब रु ६४ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । खानेपानी...
प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीबाट पीडित मानिसलाई हियाउनेहरू अपराधी भएको बताउँदै कारबाही गर्ने जनाएका छन्। प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत बाढीपछि भइरहेका खोज, उद्धार र राहतका कार्यबारे जानकारी दिएका छन्। त्यसक्रममा उनले बाढीपीडितलाई नहियाउन, अनावश्यक टिप्पणी नगर्न सचेत गराएका छन्।...
भोटेकोशी बाढीमा परेकी एक महिलाको एघारौं दिनमा उद्धार गरिएको छ। शनिबार नुवाकोटको बिदुर नगरपालिका-१०, वेत्रावतीस्थित एक घरबाट सशस्त्र प्रहरीको टोलीले महिलाको उद्धार गरेको हो। वेत्रावतीकी ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरिएको सशस्त्रका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनको आफ्नै घरको...
नेपाली सेनाको उद्धार टोलीले अपर त्रिशूली १ को सुरुङबाट एकजना विदेशी नागरिकको जीवित उद्धार गरेको छ । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीपछि उनी त्यहीँ फसेका थिए । उनलाई ११ दिनपछि जीवितै उद्धार गरिएको हो । यसअघि त्रिशूली ३...
त्रिशूली । भोटेकोसी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणको नमुना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । यसअघि नमुना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौं जानुपर्ने बाध्यता थियो । रहेकामा बाढीप्रभावित...
देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा वर्षाको सम्भावना रहेको हो । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८