• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने
  • खबरदाता

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने भएको छ । क्षेत्रीय कारागारको उपप्रधनमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कारागारमा ए, बी, सी र डी गरी चारवटा ब्लक रहेका छन् ।...

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
  • खबरदाता

वैशाख १४, २०८१, शुक्रवार   काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको दिन चलाउन पाइने सवारी साधन बारे जानकारी दिएको छ । इलाम(२ को प्रतिनिधिसभा र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १९क० मा सम्पन्न हुने उपनिर्वाचनमा...

आइजीपी फ्रान्समा रहेका बेला गृहमन्त्री लामिछानेले शक्तिशाली ठाउँका ३ एसएसपी हटाए
  • खबरदाता

वैशाख १४, २०८१, शुक्रवार   काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) विदेश रहेका बेला गृहमन्त्री रवि लामिछानेले केही एसएसपीहरूलाई तानेर अन्यलाई पठाएका छन् । समय नसकिदै सरुवा हुने एसएसपीमा जिल्ला प्रहरी परिसर काठमाडौंका भुपेन्द्र खत्री छन् । खत्रीलाई गृहमन्त्री...

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ
  • खबरदाता

वैशाख १४, २०८१, शुक्रवार   काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७ जना पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट एक केजी ८ सय ग्राम सुन...

जब असईले चेकजाँच गरिरहेको बन्दुकबाट गोली चल्यो..
  • खबरदाता

वैशाख ११, २०८१, मंगलवार   चेकजाँचका क्रममा बन्दुकबाट गोली चलेपछि बझाङमा कार्यरत एकजना असई निलम्बनमा परेका छन् । सोमबार सदरमुकाम चैनपुरस्थित वडा प्रहरी कार्यालयका इन्चार्जसमेत रहेका असई मोहनसिंह रावलले चेकजाँच गर्दा बन्दुकबाट गोली निस्किएपछि निलम्बनमा परेका हुन् । असई रावलको...

चामलको बोराभित्र लागुऔषध फेला, दुई जना पक्राउ
  • खबरदाता

वैशाख १०, २०८१, सोमवार   नेपाल प्रहरीले चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित सप्तरीको खड्क नगरपालिका-११ बनौली बस्ने ४७ वर्षीय रामलोचन मुखिया र सप्तरीकै वरहथवा नगरपालिका-११...

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
  • खबरदाता

वैशाख ८, २०८१, शनिवार   काठमाडौँ–गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन शुक्रबार पुनः निर्देशन दिएका हुन्। मुलुकी...

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा
  • खबरदाता

वैशाख ६, २०८१, बिहीवार काठमाडौँ । बुधबार मात्र पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । दावाले सर्वोच्चमा दायर गरेको रिटको आधारमा उनलाई रिया गरिएको जिल्ला अदालत काठमाडौँले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार काठमाडौँ–निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८