• वैशाख ३१, २०८१, सोमवार Monday, 13 May, 2024
निर्वाचन एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन
  • रासस

बैशाख १०,२०७९   काठमाडौँ - नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन,...

सशस्त्र प्रहरीका २० दिने आईजीपी दुई वर्ष थप्ने खेलमा
  • खबरदाता

बैशाख १०, २०७९ सरकारले स्थानीय तह निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा ‘व्यक्ति’लाई लक्षित गर्दै सशस्त्र प्रहरी नियमावली संशोधन गरी ३० वर्षे सेवा अवधिको प्रावधान हटाई ३२ वर्ष बनाउन गृहकार्य थालेको छ सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि...

महिला बेचविखनमा संलग्न ३२ वर्षपछि पक्राउ
  • रासस

  बैशाख ९,२०७९ महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पर्सा जिल्ला अदालतबाट २०६१ चैत...

ब्राउनसुगरसहित तीन जना पक्राउ
  • खबरदाता

वैशाख ७ ,२०७९ बुटवलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले ५ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का स्थानीय राजेश विश्वकर्मा, लक्ष्मण पुन...

विस्फोटक पदार्थ निर्यातमा भारतको रोक हट्यो
  • खबरदाता

  बैशाख ७, २०७९ भारत सरकारले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ निर्यातमा रोक लगाएको एक साता नबित्दै सो निर्णय फिर्ता लिएको छ। भारतको डिपार्टमेन्ट फर प्रमोसन अफ इन्डस्ट्री एण्ड इन्टरनल ट्रेडको गत अप्रिल १२ तारिखमा बसेको बैठकले पूर्वाधार क्षेत्रमा...

लोसपाका नेता राजेन्द्र महतोको फेसबुक ह्याक !
  • खबरदाता

  बैशाख ६,२०७९ लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ। उनले आफ्नो फेसबुक ह्याक गरेर कसैले अनावश्यक कुरा लेखिदिएको महतोले बताका छन ‘मेरो फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले यो समाचार संप्रेसन गरेको प्रति मेरो...

त्रिविमा ३ महिनादेखि तालाबन्दी
  • खबरदाता

बैशाख ६, २०७९ औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ। सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको...

सशस्त्रमा अर्याल, नेपाल प्रहरीमा को ?
  • खबरदाता

  बैशाख ६, २०७९ ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अघि मुलुकका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नयाँ आइजीपी पाउँदै छन् । सशस्त्र प्रहरीमा आइतबार मात्रै एआईजीका लागि बढुवा सिफारिसमा परेका राजु अर्याललाई नयाँ आईजीपी बन्न...

भरतपुरका न्यौपानेको शव पाँच दिनपछि नारायणीमा भेटियो
  • खबरदाता

बैशाख ५,२०७९ चितवन - पाँच दिन अधि नारायणी नुहाउने क्रममा तनहुँको देबघाट संगमबाट बेपत्ता भएका साकार न्यौपानेको शव फेला परेको छ। वडा प्रहरी कार्यालय नारायणगढको बिपद ब्यबस्थापन टोलीले भरतपुर १८ को गाँजीपुर स्थित नारायणी नदिमा शव फेला पारेको जिल्ला प्रहरी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८