• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

ट्रकमा हेलिकोप्टर

  • खबरदाता

ट्रकमा हेलिकोप्टर

नेपाली सेनाको हेलिकोप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाई महानिर्देशनालयमा लैजाने क्रममा । सेना दिवसका अवसरमा सैनिक मुख्यालय भद्रकालीमा आयोजित प्रदर्शनीका निम्ति उक्त हेलिकोप्टर ल्याइएको थियो । तस्बिर : हरि लामिछाने-रासस ।

  • प्रकाशित मिति : माघ १९, २०८१, शनिवार १५:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८