सुदूरपश्चिम । कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ । उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारको आन्तरिक...
सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश दिएपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग अनौपचारिक छलफल गरेका छन् । २०६३ सालमा गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन सोमवार अदालतले जिल्ला प्रहरी कार्यालय रौतहट र सरकारी वकिलको कार्यालयका नाममा परमादेश...
देशका विभिन्न स्थानमा रहेका विद्युतीय सवारी ९ईभी० चार्जिङ स्टेशन मध्ये ५४ वटा अनसपयुक्त स्थानमा रहेको पाइएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले तयार पारेको मास्टर प्लान अफ ईभी चार्जिङ स्टेशनमा यस्तो उल्लेख गरिएको हो । कर्णाली बाहेकका अरु सबै...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सवार विमान भैरहवा विमानस्थलबाट उडेको छ । उनलाई बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइँदै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेर उनलाई ललितपुरस्थित नक्खु कारागार लगिनेछ । रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न लागिएको...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं लागिदैछ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर लान लागिएको हो । लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो ।...
विराटनगर । विराटनगर–३ मा रहेको बाल सुधारगृहमा आज दिउँसो दुई समूहका बालकहरूबीच झडप भएको छ । झडप नियन्त्रण गर्ने क्रममा वरिष्ठ प्रहरी हवल्दार हिरन कुमार मण्डल घाइते भएका छन् । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार, झडपपछि उनी स्वयं...
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले नारायणी अस्पतालमा उपचारका क्रममा मङ्गलबार कैदीबन्दी राहुल साह तुरहाको मृत्यु भएपछि छानबिन समिति गठन गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले घटनाबारे विस्तृत छानबिन गरी १५ दिनभित्र...
वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज महानगर–२५ का राहुलकुमार साहको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मंगलबार बिहानदेखि छाती दुख्ने र फुल्ने समस्या देखिएपछि कैदी साहलाई नारायणी अस्पताल पुर्याएको...
सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ । सोमबार राति ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेन्ड रहेको सशस्त्र...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८