• वैशाख १६, २०८१, आइतवार Sunday, 28 April, 2024
सुन तस्करी काण्डले नयाँ मोड लिँदै
  • खबरदाता

साउन ३२, २०८०   काठमाडौं । विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुनको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिनको दायरालाई फराकिलो बनाउँदै लगेको छ । उक्त सुनकाण्डका मुख्य योजनाकार दावा छिरिङ रहेको र उसको सम्बन्ध खास गरी नेकपा...

सुन तस्करी प्रकरणमा थप ४ चिनियाँ पक्राउ
  • खबरदाता

साउन ३१,२०८०   काठमाडौं । ‘ब्रेक सु’भित्र राखेर भएको सुन तस्करी प्रकरणमा थप चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए । ‘उनीहरुलाई आज म्याद...

चार जिल्लाका सीडीओ फेरिएः चितवनमा भुपेन्द्र थापा
  • खबरदाता

साउन ३०,२०८०     गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सप्तरीका सीडीओ भुपेन्द्र थापालाई चितवनको सीडीओमा सरुवा गरिएको छ...

सरकारी वकिलको रोहबरमा नेपाल र भट्टराईको बयान लिइने
  • खबरदाता

साउन -३०, २०८०   काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान सरकारी वकिलको रोहबरमा लिइने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिल राखेर उनीहरूसँग बयान लिने तयारी गरेको हो...

लीलामणिपछि अब बयानको पालो माधव र बाबुरामको
  • खबरदाता

साउन ३०, २०८०   बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उच्च तहका अधिकारीमाथि अनुसन्धान केन्द्रित गरेको छ । सर्वोच्च अदालतले यो प्रकरणमा मन्त्रिपरिषद्का निर्णयमाथि पनि अनुसन्धान गर्न भनेपछि सिआइबीले तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालसँग बयान...

गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग
  • खबरदाता

साउन २९, २०८०   नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले डा। रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै आपत्ति जनाएको छ । सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै...

शैक्षिक प्रमाणपत्रमा कैफियत नदेखिएपछि छुटे डा. यादव
  • खबरदाता

साउन २९, २०८०     प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २६ साउनमा अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर पक्राउ गरेका अर्का एक डाक्टर शैक्षिक प्रमाणपत्रमा कैफियत नदेखिएपछि छुटेका छन् । नक्कली शैक्षिक प्रमाण पत्र भएको भन्दै पक्राउ परेका पिपरा गाउँपालिका–८, महोत्तरीका...

सुन तस्करी छानबिनमा सरकारकै आलटाल
  • खबरदाता

साउन २९, २०८०   सय किलो सुन तस्करी प्रकरणका दोषीलाई कुनै पनि हालतमा कारबाही गर्ने विषयले अझसम्म मन्त्रिपरिषद् बैठकमा उच्च प्राथमिकता पाउन सकेको छैन । सय किलो सुन तस्करी भएको चार हप्तामा मन्त्रिपरिषद्को बैठक चारपटक बसे पनि सुन तस्करी र...

संखुवासभाका जेलरविरुद्धनै पक्राउ पुर्जी ,असई चौधरी पक्राउ
  • खबरदाता

साउन – २८,२०८०   संखुवासभामा जेलभित्रै २ जना कैदीको मृत्यु भएको घटनामा कारागार प्रमुख राजेन्द्र अधिकारी र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र विकास श्रेष्ठ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८