संस्थापनइतर पक्षका नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको जारी महाधिवेशनमा भाग नलिने बताएका छन् । फेसबुकमा एक वक्तव्य जारी गर्दै खड्काले गगन थापा नेतृत्वको कार्यसमितिलाई गैरकानुनी भन्दै जारी महाधिवेशनका कुनै पनि प्रक्रियामा सहभागी नहुने बताएका हुन् । “विशेष महाधिवेशन, त्यसबाट निर्वाचित...
काठमाडौँ । नेकपा एमालेले आजबाट लगातार तीन वटा बैठक बोलाएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार आज बिहान ९ बजे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाइएको छ भने दिउँसो १ बजे सचिवालय बैठक...
नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सरकारबाट दमन नगर्नु भन्दाभन्दै घुसपैठ गरेर गोली चलाइएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले गत...
काठमाडौँ – सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि,...
प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय...
प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपद्को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारले जनाएको ऐक्यबद्धता तथा सहयोगका लागि...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनै पनि नेतालाई पार्टीको १५औँ महाधिवेशनमा भाग लिने कुराबाट बञ्चित नगरिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने...
सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् । बिहीबार (भदौ २५) गौरीकुमारी यादवले राजीनामा दिएसँगै उक्त पद रिक्त छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायालयले उद्योगमन्त्रीमा...
प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बिहीबार (भदौ २५) दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयमा छलफल गरिने...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८