• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026
भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक
  • खबरदाता

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको बैठक आइतबार फेरि बस्नेगरी सकिएको छ । खड्काले शनिबार गोल्फुटारस्थित आफ्नै निवासमा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका थिए । बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा। शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा। प्रकाशमान सिंहलगायतका नेताहरु...

गगन थापाको आह्वान– सबै एक ढिक्का भएर अघि बढौँ
  • खबरदाता

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका सबै नेता–कार्यकर्तालाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरेका छन् । समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी निर्माणका निम्ति सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् । “अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको...

सम्पत्ति छानबिनका लागि सरकारले बनायो आयोग
  • खबरदाता

मन्त्रिपरिषद्को बैठकले सम्पत्ति छानबिनका लागि आयोग बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २०६२/०६३ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिनका लागि आयोग बनाउने निर्णय गरेको हो । सरकारले पाँच सदस्यीय छानबिन आयोग गठन गरेको छ ।...

कांग्रेसले माग्यो पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण
  • खबरदाता

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेको छ । बुधबार समितिले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरिएको घटनामा खड्कालाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। उनले पहिलोपटक पार्टीको लेटरप्याड प्रयोग गरेर...

समानुपातिक सांसदसँग छलफलमा जुटे प्रधानमन्त्री बालेन
  • खबरदाता

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समानुपातिक सांसदहरूसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री शाहले क्षेत्रगत समस्या बुझ्नका लागि सबै राजनीतिक दलका समानुपातिक सांसदसँग बुधबार सिंहदरबारमा छलफलमा जुटेका हुन् । यसअघि उनले विभिन्न प्रदेशका सांसदसँग छलफल गरिसकेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
  • खबरदाता

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन । गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गरिरहेको...

आज समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
  • खबरदाता

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सबै पार्टीका तर्फबाट संसद्‍मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दैछन्। छलफल बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा सांसदले आआफ्ना ‘क्लस्टर’ का समस्या, चुनौती तथा समाधानका...

कांग्रेसको एक महिने जरा अभियान सुरु
  • खबरदाता

नेपाली कांग्रेसको एक महिने जरा अभियान सुरु भएको छ। क्रियाशील सदस्यता अद्यावधि गर्नको लागि सभापति गगन कुमार थापाले अभियानको सुरुआत गरेका हुन्। सभापति थापाले आफ्नो वडा काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा क्रियाशील सदस्यता अद्यावधि गरी शुभारम्भ गरे। अभियान वैशाख...

रुवीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित
  • खबरदाता

प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएको मतदानमा उनको पक्षमा २२९ मत पर्‍यो । विपक्षमा पाँच मत पर्‍यो । मत दिन्न भन्नेमा २२ मत पर्‍यो । रास्वपा, कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले पक्षमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८