• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026
कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका रोक्न माग गर्दै सर्वोच्चमा रिट, पेसी आज
  • खबरदाता

नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । बिहीबार दर्ता भएको पूरक रिटलाई सर्वोच्चले आज को पेसी दिएको छ । यसअघि विशेष महाधिवेशनलाई मान्यता नदिन माग गर्दै रिटको पेसी आगामी...

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्दै छन् । राष्ट्रपति पौडेलले दिउँसो ३ बजे सदनलाई सम्बोधन गर्ने कार्यसूची तय गरिएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । राष्ट्रपति पौडेलले गत फागुन २१ मा...

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
  • खबरदाता

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकेको छ । निर्वाचन तालिकाअनुसार दिउँसो साढे २ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । उपसभामुख...

पक्राउ पुर्जी जारी भएपछि देउवाले भने- मेरो परिवारको सम्पत्तिबारे झुटा प्रचारबाजी
  • खबरदाता

काठमाडौँ- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे झुटा प्रचारबाजी भएको दाबी गरेका छन्। सम्पत्ति शुद्धीकरण विभागको मागअनुसार काठमाडौँ जिल्ला अदालतले बुधबार उनी र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाबिरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। देउवा दम्पत्ति अहिले हङकङमा...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
  • खबरदाता

सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।...

आज प्रतिनिधिसभाको बैठक, तीन वटा विधेयक प्रस्तुत हुँदै
  • खबरदाता

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?
  • खबरदाता

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरवारमा बस्नेछ । बैठकमा संसदीय दलको नेता चयन, पार्टीको १५औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरुले दलको नेता चयन...

संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
  • खबरदाता

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ । सो बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको...

सभामुख पदमा कांग्रेसले उमेदवारी नदिने
  • खबरदाता

नेपाली कांग्रेसले सभामुख पदमा उमेदवारी नदिने भएको छ । उपसभामुखको पदमा स्वतः कांग्रेसले दाबी गर्न पाउने भएपछि सभामुखमा उमेदवारी नदिने भएको हो । पार्टीका महामन्त्री प्रदीप पौडेलले भने, “सभामुखको भूमिका तटस्थ हुनुपर्ने भएकाले स्वाभाविक रूपमा जसको उमेदवारी पर्छ उसैलाई हामीले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८