• भदौ १०, २०८३, बुधवार Wednesday, 26 August, 2026
प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने
  • खबरदाता

प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन सम्बन्धी छलफलमा बोलाएकी छन्। प्रधानमन्त्रीको सचिवालय सदस्य अजयभद्र खनालका अनुसार ४ गतेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग प्रधानमन्त्री संवाद गर्न लागेकी छन्। खनालले खबर हबलाई दिएको जानकारी अनुसार संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय...

साथीहरू नरम भाषामा बोल भन्छन,के चिनी थपेर बोलौ ?
  • खबरदाता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई थुन्नका लागि सरकार निरन्तर प्रयासमा रहेको आरोप लगाएका छन् । शुक्रबार ललितपुरको जावलाखेलमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले जेनजीको मागका नाममा सरकारले आफूलाई थुन्ने प्रयास गरेको दाबी गरेका हुन् । 'केपी ओलीलाई कसरी...

एमाले केन्द्रीय कमिटी बैठक सुरु
  • खबरदाता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तेस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको जावलाखेलमा जारी बैठकमा नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्न थालेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र...

संसद् विघटनविरुद्ध रिट, कात्तिक १२ लाई दियो सर्वोच्चले पेसी
  • खबरदाता

संसद् विघटनविरुद्ध लगिएका रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । रिट निवेदन दर्ता खुल्ला गरेको सर्वोच्च अदालतमा मंगलबार मात्रै १० वटा रिट दायर भएका थिए । ती रिटहरू क्रमैसँग दर्ता हुँदै गएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । सर्वोच्च अदालतका...

ओली बिनाको एमालेसँग एकता हुन सक्छ : प्रचण्ड
  • खबरदाता

नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी शर्मा ओली नेतृत्वमा नरहे नेकपा (एमाले)सँग एकता हुन सक्ने बताएका छन् । बुधबार धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले ओली नेतृत्वमा नरहे एमालेसँग एकताको ढोका खुल्ने बताएका हुन् । 'केपी ओली...

एमाले महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरामा
  • खबरदाता

नेकपा एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते हुने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन पोखरामा आयोजना गर्ने निर्णय गरेको हो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको प्रस्ताव गरेका थिए ।

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि
  • खबरदाता

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहान ११ बजे ललितपुरको जावलाखेलमा बैठक सुरु हुनेछ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक...

प्रतिनिधिसभा विघटनविरुद्ध ११ दलसँग छलफल गर्दै सभामुख
  • खबरदाता

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेका सभामुख देवराज घिमिरेले आज दलहरूसँग छलफल गर्दैछन् । प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने पक्षमा सभामुख देखिएका घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा दलहरूसँग छलफल अघि बढाएका छन् । घिमिरेले बुधबार ९आज० बिहान ९ बजे...

संसद् विघटनविरुद्ध सर्वोच्चमा दर्ता भए १० वटा रिट
  • खबरदाता

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दायर भएका छन् । प्रधानमन्त्रीको नियुक्तिदेखि प्रतिनिधिसभा विघटनसम्म सबै असंवैधानिक भएको भन्दै रिट दायर भएका छन् । प्रधानमन्त्रीको नियुक्ति नै संविधानको धारा उल्लेख नगरी भएको, धारा ७६ अनुसार तीन प्रकारका व्यक्ति प्रधानमन्त्रीमा नियुक्त...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८