• कात्तिक १८, २०८३, बुधवार Wednesday, 04 November, 2026

मधेसका मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा पत्र

  • खबरदाता

मधेसका मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा पत्र

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा पत्र बुझाएका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा राजीनामा घोषणा गरेका उनले प्रदेश प्रमुखलाई पत्र बुझाएका हुन् ।

पत्रमा भनिएको छ, “सम्मानित सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राख्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।”

  • प्रकाशित मिति : मंसिर १७, २०८२, बुधवार १६:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८