दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको हो । सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्यसल्लाहकार अजयभद्र खनाल...
नेपाली कांग्रेसले चुनाव भाग लिने निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकले चुनावमा भाग लिने निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले बताए। महाधिवेशनबारे थप निर्णय गर्नको लागि बैठक फेरि ११ गते बस्ने बताए। बैठकले निर्वाचनको माध्यबाट नै संविधानको रक्षा...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई उचित ठहर गर्न नसक्ने जिकिर गरेका छन् । शनिबार (मंसिर ६) काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको सभामा उनले सरकार हिंसा र तोडफोडबाट बनेको बताए । उनले...
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई उत्तेजित बनाउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्। भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै आफूहरूको युवा भेला षड्यन्त्र गरेर रोकेको भन्दै आक्रोश पोखे। यो नक्कली सरकारको संज्ञा दिँदै उनले भने, ‘एमालेलाई उत्तेजित बनाउने काम गर्नुस्।...
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् । शुक्रबार पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तीको अवसरमा पौडेलले निर्वाचन सफल बनाउन आह्वान गरेका हुन् । राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन...
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । बुधबार बसेको मधेस प्रदेश प्रदेशसभा बैठकमा सभामुख मण्डलविरुद्ध दर्ता भएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाइले पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् । मधेस प्रदेशसभामा उपस्थित ७८ प्रदेशसभा सदस्यमध्ये ७६ जनाले...
नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुर्गा प्रसाईँलाई आफ्ना कर्तुत लुकाउन पक्राउ गरेको बताएका छन् । बुधबार नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा च्यासलमा भएको स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सवोच्च अदालतलाई चुनौती दिँदै विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबाहेक अर्को बाटो नभएको जिकिर गरेका छन् । पार्टी कार्यालय च्यासलमा पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका निवर्तमान सांसदसँगको बैठकमा उनले यसबाहेकको फैसला भए संविधान नभएको मानिने तर्क गरे...
सोमबार मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न काठमाडौं प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । म्याद थपका लागि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८