• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रधानमन्त्री बन्न प्रचण्डको च्याँखे दाउ, कति सफल होला ?
  • खबरदाता

मंसिर १९, २०७९   काठमाडौँ । नेकपा माओवादी केन्द्रले निर्वाचनमा खासै मत पाउन सकेन । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १७ सिटमा चित्त बुझाएको माओवादी केन्द्रले समानुपातिकतर्फ १२ लाख मत कटाउन सकेको छैन । जनादेश नपाएको त्यही पार्टीले प्रधानमन्त्री पदका लागि मोलमोलाइ...

सत्तारूढ गठबन्धनको बैठक सोमबार बस्ने
  • खबरदाता

मंसिर १८, २०७९ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। नेकपा (माओवादी केन्द्र) को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए।...

माओवादीले भन्यो ,तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ
  • खबरदाता

मंसिर १८,२०७९   नेकपा (माओवादी केन्द्र) ले तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा आफूहरू नरहेको निष्कर्ष निकालेको हो । बैठकपछि माओवादी केन्द्रका...

ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय
  • खबरदाता

मंसिर १८, २०७९ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फको नतिजा लगभग आइसकेकाले सबैको ध्यान समानुपातिकतर्फको मतगणनामा केन्द्रित भएको छ । पाँच वर्षअघिको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो स्थानमा रहेको एमाले यसपटक समग्रमा दोस्रो स्थानमा पुगेको छ । समानुपातिकतर्फ भने...

बाजुराको मतगणनामा मतान्तर बढाउँदै कांग्रेसका पाण्डे
  • खबरदाता

मंसिर १७, २०७९   बाजुराको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । बुधवार साँझदेखि मतगणना शुरू भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार...

दोलखामा सत्ता गठबन्धनकै अग्रता
  • खबरदाता

मंसिर १७, २०७९   दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ । हालसम्म १६ हजार एक सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले सात हजार सात सय नौ मत प्राप्त...

स्याङ्जा–२ : सङ्घ र प्रदेश दुवैमा कांग्रेसको अग्रता
  • खबरदाता

मंसिर १७, २०७९   स्याङ्जा – प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ । प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङको अग्रता कायम छ । गुरुङ नेकपा (एमाले) उम्मेदवार...

अब को प्रधानमन्त्री ?
  • खबरदाता

मंसिर १७, २०७९   प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तिम मतपरिणाम केही दिनभित्र सार्वजनिक हुँदै छ । तर, प्रत्यक्ष र समानुपातिक मतपरिणाम पूर्णरूपमा सार्वजनिक नहुँदै ‘नयाँ सरकार निर्माण’ र ‘भावी प्रधानमन्त्री’का लागि आन्तरिक गृहकार्यले तीव्रता पाएको छ । सत्तारूढ पाँच...

प्रतिनिधिसभा निर्वाचन : ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद
  • रासस

मंसिर १६,२०७९   प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित भएका छन् ।राष्ट्रिय युवा परिषद्...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८