• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
महत्त्वाकाङ्क्षाले कांग्रेस पाँच वर्षअघिकै अवस्थामा
  • खबरदाता

पुस ११, २०७९   संविधानसभाबाट जारी भएको नयाँ संविधानअनुसार पहिलो आम निर्वाचन गराएका कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्दै पाँच वर्षअघि बालुवाटारबाट बाहिरिएका थिए । ओलीले दुईपटक प्रतिनिधिसभा विघटनको प्रयास गर्दा त्यसलाई जोगाउँदै प्रधानमन्त्री...

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज ४ बजे
  • खबरदाता

पुस ११, २०७९ नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण आज अपरान्ह ४ बजेका...

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको यस्तो छ राजनीतिक जीवन
  • खबरदाता

पुस १०, २०७९   प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य...

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त
  • खबरदाता

पुस १०, २०७९   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय...

बालकोटमा पाँच दलको बैठक , बन्ला नयाँ गठवन्धन ?
  • खबरदाता

पुस १०, २०७९   नेकपा एमालेले सरकार गठनको पहल सुरू गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट गठबन्धनको औचित्य सकिएको भन्दै बाहिरिएपछि बालकोटमा एमालेले सरकार गठनको पहल सुरू गरेको हो। एमालेसँगको छलफलमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता...

३० करोड अनुदान बाँडेर बाहिरिन पर्यटन मन्त्रीले पठाए अर्थमा प्रस्ताव
  • खबरदाता

पुस १०, २०७९     संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जाँदाजाँदै आफूनिकट विभिन्न संघसंस्थालाई ३० करोड रूपैयाँ अनुदानका रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छन्। सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा कार्यरत संघसंस्थालाई प्रवद्र्धन गर्ने भन्दै संस्कृति, पर्यटन तथा...

प्रधानमन्त्रीमा दाबी गर्ने अन्तिम समय आज ५ बजेसम्म
  • खबरदाता

पुस १०, २०७९   नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी...

रास्ट्रपति बन्ने अन्तिम इच्छा पुरा गर्न प्रचण्ड उचाल्दै पौडेल
  • खबरदाता

पुस १० ,२०७९     देशमा अहिले नयाँ प्रधानमन्त्री र राष्ट्रपतिका लागि रस्साकस्सी चलिरहेको छ । तर यो दौडमा नयाँ खेलाडी कोही छैनन् । पुरानै अनुहारबीच कसले कसलाई समर्थन गर्ने र ठाउँ छाड्ने भन्ने विवादको मूल विषय छ ।नयाँ जनादेशअनुसार...

ओलीले भने ‘प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना सकियो’
  • खबरदाता

पुस ९, २०७९   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन्। फेरि एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको यस्तो प्रतिक्रिया...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८