पुस ७, २०७९ राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भए। उनले गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुला बनाए। तर उनका लागि तगारो बनेका...
पुस ७, २०७९ संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ । नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज...
पुस ७, २०७९ सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले गृहकार्य सुरु गरेका छन् । ४ मंसिरको चुनावबाट गठबन्धनको बहुमत आएपछि गठबन्धनभित्रका दलहरु आआफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा लागेका हुन् । सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य हुने व्यवस्था...
पुस ६,२०७९ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यससँगै लामिछानलाई सांसदको शपथ लिने बाटो खुलेको छ। बुधबार संवैधानिक इजलासले रिट निवेदकको माग...
पुस ६,२०७९ चितवन - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काङ्ग्रेसका बहुमत सांसद पार्टीलाई नयाँ रुपले अगाडी लैजाने कुराको विपक्षमा रहेको बताएका छन। बुधबार सम्पन्न काङ्ग्रेस संसदिय दलको निर्वाचन परिणाममा आफ्नो पराजय पछि संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई...
पुस ६,२०७९ नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गरेका हुन्। देउवाले ६४ मत पाए भने थापाले २५ मत पाए। निर्वाचनमा ८९ जना सांसदले मतदान...
पुस ६,२०७९ चितवन - नेपाली कांग्रेसले आज निर्वाचन प्रणालीबाट संसदीय दलको नेता चयन गर्दैछ। आज बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुँदैछ। संसदीय दल नेताका लागि दुई जनाले मनोनयन दर्ता गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका...
पुस ६, २०७९ प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई भौतिक दुरी कायम गरी पद तथा गोपनीयताको शपथ गराइने भएको छ । नवनिर्वाचित सांसदलाई नयाँबानेश्वरस्थित संसद् भवनमा भौतिक दुरी कायम गरेर बिहीबार शपथ गराउने तयारी संसद् सचिवालयले गरेको छ । कोरोना...
पुस ६, २०७९ नेपाली कांग्रेस संसदीय दलको नेता आज चयन हुँदै छ । मैदानमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । यसलाई हजुरबा र नाति पुस्ताबीचको प्रतिस्पर्धाका रुपमा पनि अर्थ्याइएको छ ।हुन पनि संसदीय दलको नेताका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८