• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
 रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने
  • खबरदाता

पुस ११, २०७९   रेशम चौधरीलगायत बन्दीहरू रिहाइको माग उठाउँदै आएको नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको छ ।   डिल्लीबजार कारागारमा रहेका चौधरीसँग प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पार्टीका शीर्ष नेताहरुको छलफलपछि पार्टीले सरकारमा नजाने निर्णय गरेको हो ।...

‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनमा खुुसियाली
  • खबरदाता

पुस ११, २०७९     नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् । गृहजिल्ला चितवन भएका दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी...

अध्यक्ष ओलीले आजै केही मन्त्री पठाउने
  • खबरदाता

पुस ११, २०७९   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरूलाई बालकोट बोलाएका छन् । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाउन ओलीले आफू निकट नेताहरूलाई बोलकोट बोलाएका हुन्। महासचिव शङ्कर पोखरेल, उपमहासचिव...

सत्ताको पहिलो क्लासमा ज्ञान र वितृष्णा एकैसाथ पाएँ-सिके राउत
  • खबरदाता

पुस ११, २०७९   जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सत्ताको पहिलो क्लासमै ज्ञान र वितृष्णा पाएको टिप्पणी गरेका छन् । आइतबार दिउँसो बालकोट पुगेका थिए राउत । उनी नेतृत्वको पार्टीको समर्थनसहित माओवादी अध्यक्ष प्रचण्ड प्रधामन्त्री नियुक्त भएका छन् ।...

नयाँ गठबन्धन दलहरुको बैठक बस्दै
  • खबरदाता

पुस ११, २०७९   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्न समर्थन गरेका दलहरूको बैठक बस्न लागेको हो। शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक बस्ने एक नेताले बताए। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा,...

आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी
  • खबरदाता

पुस ११, २०७९   प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा समर्थन गर्ने गठबन्धनको बैठक सोमबार बिहान बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा आज बिहान ११ बजे बस्ने छ। बैठकमा सानो आकारको मन्त्रिपरिषद आजै गठन गरिने विशेष स्रोतले जनाएको छ। पाँच दलीय गठबन्धन टुक्रियसँगै सरकार...

देउवाको उधारो रणनीति यसरी पल्टाइदिए ओलीले
  • खबरदाता

पुस ११, २०७९   एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछि धेरैले सोध्ने एउटै प्रश्न थियो ‘सरकारमा जानेबारे एमालेले के सोच्दैछ रु’ उनको जवाफ हुन्थ्यो, ‘अहिल्यै चासो राख्यो भने बाच्छालाई हात्तीको भाउ भन्छन्। चुप लागेर बस्यो भने अन्त्यमा त्यही बाच्छो बोकाको...

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनको बधाई
  • खबरदाता

पुस ११, २०७९   नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई नेपालस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका...

अनि भत्कियो गठबन्धन …..
  • खबरदाता

पुस ११, २०७९   सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन मन्जुर थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८