पुस १२, २०७९ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समिक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने...
पुस १२, २०७९ सरकार गठन भएको दोस्रो दिनमै सत्ता गठबन्धनभित्र विवाद उत्पन्न भएको छ। मन्त्रालय बाँडफाँडको विषयलाई लिएर गठबन्धनभित्र विवाद उत्पन्न भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री दिने विषयमा गठबन्धनभित्रकै नेताहरूबीच मतभेद् सिर्जना भएको हो...
पुस १२, २०७९ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका निकटस्थ नेताहरूप्रति चौतर्फी आलोचना भएको छ । पत्नी आरजु राणा देउवा र केही विश्वास पात्रकै कारण कांग्रेसले सत्तामा सबै पद गुमाएको भन्दै सामाजिक सज्जालमा नेताकार्यकर्ताले देउवाको आलोचना...
पुस १२, २०७९ कतिपय दसकौँ पुराना पार्टीले सत्ताको स्वाद लिन पाएका छैनन् । सत्तामा बारम्बार हालीमुहाली गरेका पार्टीबाट पनि कयौँ नेताहरू सत्ता चियाउन पनि पाएका छैनन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीले यसपालि चमत्कार नै गर्यो । पार्टी गठनको ६...
पुस १२, २०७९ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताएका छन्। नेता कोइरालाले आज एक विज्ञप्ति जारी गरी सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको भन्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निराश नहुन आग्रह...
पुस १२, २०७९ नेपाल प्रहरीले नागरिकता र पासपोर्ट दुरूपयोग गरेको विषयमा अनुसन्धान गरिरहेका व्यक्ति नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामाछाने उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि उनको नागरिकता प्रकरणको अनुसन्धान के गर्ने...
पुस ११, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति निवास शितल निवासमा सोमबार दिउँसो प्रचण्डले दौरा सुरूवाल लगाएर शपथ लिएका हुन्। उनले पहिलो पटक दौरा सुरूवाल लगाका हुन्। यसभन्दा अघि २ पटक प्रधानमन्त्रीको शपथ लिँदा...
पुस ११, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाका लागि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको दाबी गरेका छन्। सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी सत्तारूढ गठबन्धनको बैठकमा लामिछानेले यस्तो दाबी गरेका हुन्। सरकारमा सहभागी सबै दलको उक्त बैठकमा नेकपा...
पुस ११, २०७९ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी सरकार गठन प्रकरणमा अल्झिएर बस्न नहुने बताएका छन्। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल सरकारबाट बाहिरिएको प्रसङ्गमा उनले भने, “सरकार गठन प्रकरण अब सकियो। नेपाली कांग्रेस पार्टी फेरि उठ्छ, उठाइन्छ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८