• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एमाले संसदीय दलको नेता बन्न थापा र नेम्वाङबीच प्रतिस्पर्धा, निर्वाचनबाट चयन हुने
  • खबरदाता

नेकपा एमालेले संसदीय दलको नेता निर्वाचनबाट छान्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा संसदीय दलको नेतामा रामबहादुर थापा बादल र सुहाङ नेम्वाङको दाबी परेपछि चुनावको तयारी गरिएको सांसद राजेन्द्र कुमार राईले जानकारी दिए। नेकपा एमालेको संसदीय...

राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद् बैठकले चैत १९ मा संसद अधिवेशन आह्वान सिफारिस गरेसँगै राष्ट्रपति पौडेलले चैत १९ दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् । संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन...

पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति बैठक’
  • खबरदाता

नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । मंगलबार महाराजगञ्जको स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय समिति बैठक आह्वान भएको निवर्तमान केन्द्रीय कार्यसमितिकी सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् । ‘१४...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
  • खबरदाता

प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (चैत १६) दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो । एक मन्त्रीका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।  

निष्पक्ष न्याय निरूपणको सट्टा राजनीति गर्न खोजियो-कांग्रेस 
  • खबरदाता

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीबारे औपचारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेसले सरकार निष्पक्ष न्याय निरूपणतर्फ लाग्नुपर्नेमा घटनाको राजनीतिकरणतर्फ लागेको धारणा व्यक्त गरेको हो । प्रवक्ता देवराज चालिसेबाट जारी वक्तव्यमा...

माइतीघरमा तनाव, प्रधानमन्त्री बालेनविरुद्ध नाराबाजी
  • खबरदाता

नेकपा (एमाले)का नेता–कार्यकर्ताले शनिबार (चैत १४) काठमाडौंको माइतीघरलगायत स्थानमा विरोध प्रदर्शन गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले गिरफ्तार गरेपछि उनीहरू सडकमा उत्रिएका हुन् । माइतीघरमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच तनावको स्थिति छ । हात हालाहालसम्मको...

विरोध प्रदर्शनसहित यी हुन् एमाले बैठकका निर्णय
  • खबरदाता

नेकपा (एमाले)को सचिवालय बैठकबाट विभिन्न निर्णय गरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरी पक्राउ गरेपछि त्यसबारे एमालेले निर्णय गरेको हो । सचिवालय बैठकका निर्णय पढ्नोस्– १- आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त...

ओली पक्राउ पछि सडकमा उत्रियो एमाले
  • खबरदाता

नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा र्‍याली निकाल्न सुरु गरेको छ । शनिबार बिहान साढे ९ बजे काठमाडौंको चाबहिल चोकबाट विरोध प्रदर्शन सुरु गरिएको प्रहरीले जनाएको छ । १०० भन्दा बढीको संख्यामा प्रदर्शनकारी विरोधमा उत्रिएका छन् ।...

एमालेले भन्यो– ओली पक्राउ हतारमा गरिएको प्रतिशोध
  • खबरदाता

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई एमालेले हतारमा गरिएको प्रतिशोध भनेको छ। एमालेका नेता योगेश भट्टराईले पार्टी कार्यालय च्यासलमा पत्रकारहरुसँग कुरा गर्दै भने, “समय पर्याप्त थियो । यो प्रतिशोध हो, त्यो पनि हतारमा । प्रतिवेदन कार्यान्वयन गर्ने नाममा पक्राउ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८