मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्यौपानेले अग्रता लिएका छन् । प्रारम्भिक पछिल्लो परिणामअनुसार न्यौपानेले २ हजार २०५ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका शान्ती पाख्रिन लामाले ९४५ मत...
रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आचार्यले ६ सय ८९ मत प्राप्त गरेका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त...
चितवन । चितवन–३ मा नेकपाकी रेनु दाहाल रास्वपाकी सोविता गौतमभन्दा ६९९ मतले पछाडि छिन् । गौतमले २ हजार ४८५ मत प्राप्त गर्दा दाहालले १ हजार ७८६ मत प्राप्त गरेका छन् ।
काठमाडौं–१ मा रास्वपाकी रन्जु न्यौपाने ५ हजार ४ मतान्तरले अघि छन् । २० हजार ८ मत गन्दा रन्जुले १० हजार ५८१ मत ल्याएकी छन् । कांग्रेसका प्रबल थापा क्षेत्रीले ४ हजार ७३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी...
काठमाडौं क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उमेदवार राजुनाथ पाण्डे अघि लागेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार उनले दुई हजार ९६० मत ल्याएका छन् । हालसम्म आठ हजार ९३ मत गन्दा पाण्डेलाई उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान...
म्याग्दी । प्रतिनिधिसभा सदस्यतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा मतगणना जारी छ । नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकालीले सुरुआती अग्रता लिएका छन् । हालसम्म १२ सय ६९ मतगणना गर्दा गौचनले ६८७ मत पाएका छन् । नेकपा (एमाले)का इन्द्रधारा...
भरतपुर । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । प्रारम्भिक गणनामा एमाले उम्मेदवारभन्दा पछि परेका रविले पछिल्लो मतगणनामा एमाले उम्मेदवार अस्मिन घिमिरेलाई उछिनेका छन् । रविले एक हजार १५८ मत ल्याउँदा एमालेका...
काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् । मतगणनाको प्रारम्भिक नतिजाअनुसार सोविताले ९२५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले ६७९ मत पाएकी छन् ।
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता लिएको छ। रास्वपाका विराजभक्त श्रेष्ठले ६ हजार १२७ मत प्राप्त गरेका छन् । एमालेका राजु शाक्यले ४३३ मत पाएका छन् । कांग्रेसकी सपनाराज भण्डारीले ७३७ मत पाउँदा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८