नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०सँग सहकार्यका लागि आफ्नो दल तयार रहेको बताएका छन् । रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुभेच्छुकहरुलाई सम्बोधन गर्दै पुनले सुशासन, आर्थिक विकास र सामाजिक न्यायजस्ता क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताएका...
काठमाडौं । सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंहले कांग्रेस सभापति गगन थापालाई पराजित गर्दै विजयी भएका छन् । सिंह ३५ हजार ६८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८३१ मत पाएका छन् । ०६४ सालको संविधानसभाको निर्वाचनयता काठमाडौं–४...
लमजुङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसी विजयी भएका छन् । मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार केसीले ३३ हजार ८९८ मत प्राप्त गरे । नेकपा ९एमाले० का पृथ्वीसुब्बा गुरुङले १६...
प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना भएको छ। प्राप्त मत परिणामअनुसार दलगत प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा अगाडि देखिएको छ। हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले २६,२४९ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ। नेपाली कांग्रेसले ८,४०९ मतसहित...
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नम्बर–१ मा शनिबार (फागुन २३) बिहान ११ बजेपछि मतगणना सुरु गरिने भएको छ । बिहीबार (फागुन २१) मतदान भए पनि मतपेटिका संकलनका काममा ढिलाइ हुँदा मतगणना सुरु हुन नसकेको हो । शनिबार बिहान...
स्याङ्जा – स्याङ्जा-१ बाट रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन । २९ हजार ७१ मत पाउँदै उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाएका छन्। नेकपा (एमाले)का मीनबहादुर गुरुङले १६ हजार...
रुपन्देही–४ मा रास्वपाका कन्हैया बनिया निर्वाचित भएका छन् । उनी २८ हजार ६६ मत ल्याएर निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार दोस्रो भएका एमालेका उमेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत पाए । कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३...
तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भएका छन् । उनी ११ हजार ५६१ मत ल्याएर निर्वाचित भएका हुन् । उनले एमालेका सचिव भानुभक्त ढकाललाई पराजित गरे । उनले १० हजार ६८२ मत प्राप्त गरे । ढकाल ९३३ अन्तरले पराजित भएका...
झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा उनले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८