• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024
‘भ्यू–टावर’ र सभाहल निर्माणका कार्यक्रम बजेटमा थप्दैनौँ: मन्त्री झाँक्री

बैशाख ७, २०७९ । । शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने...

मेयर नपाएपछि पोखराका कांग्रेसद्वारा पार्टी कार्यालयमा तालाबन्दी
  • खबरदाता

  बैशाख ७,२०७९ पोखरा महानगरपालिकाको मेयरमा काङ्ग्रेसले उमेदवार नपाएपछि काङ्ग्रेस कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन। सत्तारूढ गठबन्धनले पोखराको मेयर नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति गरेको विरोधमा बुधबार बिहान महानगर समितिका पदाधिकारीले कांग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेका हुन्।...

घलेगाउँमा सेल्फी स्टेशन
  • खबरदाता

बैशाख ७, २०७९ नेपालकै पहिलो सुखी गाउँ घलेगाउँमा सेल्फी स्टेशन निर्माण गरिएको छ । गाउँमा आएका पर्यटकहरूका लागि पृष्ठभूमिमा गाउँ देखिने गरी तस्बिर खिच्न सेल्फी स्टेशन निर्माण भएको हो । घलेगाउँ ग्रामीण पर्यटन विकास समितिले पर्यटकहरूको माग र आवश्यकताअनुसार सेल्फी...

माओवादीबाट एमालेमा प्रवेश गरेका मगरको नाम मेयर र वडाध्यक्षमा सिफारिस
  • खबरदाता

  बैशाख ७, २०७९   हालै मात्र नेकपा (एमाले)मा प्रवेश गरेका बर्दिबास नगपालिका-७ वडाध्यक्षमा फाल्गुन सुस्लिङ्ग मगर आगामी निर्वाचनमा दुई पदका लागि सिफारिसमा परेका छन् । अघिल्लो निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष बनेका थिए । तर, चुनावको मुखमा एमालेमा...

विद्यालयका प्रअलाई काङ्ग्रेसले गर्‍यो अध्यक्षमा सिफारिस
  • खबरदाता

बैशाख ७, २०७९   नेपाली कांग्रेसले रुकुम पश्चिममा एक बहालवाला प्रधााध्यापक (प्रअ)लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको छ । कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि हिमालय जनता माध्यमिक विद्यालयका प्रअ अमरसिंह खड्कालाई त्रिवेणी गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको हो ।...

गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु
  • खबरदाता

बैशाख ७, २०७९ गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ । अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो...

मकवानपुरमा चट्याङबाट वृद्धको मृत्यु
  • रासस

बैशाख ७, २०७९   मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति...

म्याग्दीको डाँडाखेतमा सबस्टेशन निर्माण सुरु
  • खबरदाता

बैशाख ७, २०७९   म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो । मालिका–७ का वडाध्यक्ष रेशम जुग्जालीले...

गभर्नर फर्किए ,अब राजीनामा दिने कसले ? अर्थमन्त्री कि प्रधानमन्त्रीले !
  • खबरदाता

बैशाख ७, २०७९ काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको छानबिन सर्वोच्च अदालतले रोकिदिएको छ । उनलाई निलम्बन गरी जाँचबुझ गर्ने मन्त्रिपरिषदको निर्णय सर्वोच्चको आदेशले तत्काललाई निष्क्रिय पारिदिएको छ भने गभर्नर अधिकारीलाई नियमित काममा फर्किन पनि बाटो खोलिदिएको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८