• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024
लुटेरा र ठेकेदारलाइ मत नहाल्न बिप्लबको आह्वान
  • खबरदाता

  चैत २४,२०७८ चितवन । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी चुनावमा दलहरुलाइ मत नहाल्न आह्वान गरेका छन। एतिहासिक जन आन्दोलन दिवसका अवसरमा चितवनको भरतपुरस्थित गेष्टहाउस चउरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था पूर्णरुपमा खारेज गर्नुपर्ने र बैज्ञानिक...

रत्ननगरमा स्कुटर दुर्घटना ,चालकको मृत्यु
  • खबरदाता

चैत २४,२०७८ चितवन । चितवनको रत्ननगर नगरपालिका १० त्रिनेत्र पेट्रोल पम्प नजिक गए राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते महतोको...

अबको निर्वाचन प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम यात्रा हो: महेश बस्नेत
  • खबरदाता

चैत २४,२०७८ चितवन - नेकपा (एमाले )का नेता महेश बस्नेतले आउँदो स्थानीय निर्वाचन प्रचण्ड र माधब नेपालको राजनीतिक जिवनको अन्तिम यात्रा हुने बताएका छन। बिहिवार चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै अबको स्थानिय निर्वाचनमा एमाले कसैको बैसाकिको भर नपर्ने उनले...

भरतपुरको मेयर काङ्ग्रेसले नछाड्ने भन्दै जिल्ला नेता काठमाडौंमा
  • खबरदाता

चैत २४,२०७८ चितवन - भरतपुर महानगरको मेयरमा काङ्ग्रेसले नछाड्ने भन्दै जिल्ला नेताहरू केन्द्रमा पुगेका छन। चितवन काङ्ग्रेसका जिल्ला सभापति राजेश्वर खनालको नेतृत्वमा गएको जिल्ला नेताहरुको समुहले काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसंग भेट गरी भरतपुरको मेयर काङ्ग्रेसले छाड्न नहुने पक्षमा लबिङ...

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल
  • रासस

  चैत २४,२०७८ आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो । बुधबार...

स्वास्थ्य पर्यटनको हब बन्दै चितवनको भरतपुर
  • रासस

  चैत २४,२०७८ चितवन - तेस्रो पर्यटकीय गन्तव्य चितवनमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्याभन्दा स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको छ । भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरि जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण...

भरतपुर ५ को वडा अध्यक्षमा कांग्रेसका युबानेता पौडेलको दाबी
  • खबरदाता

  चैत २४,२०७८ चितवन - आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस नेता नबीनराज पौडेलले उम्मेद्बारी दिने भएका छन। काङ्ग्रेसका सकृय युवा नेता पौडेलले भरतपुर महानगरको वडा नम्बर ५ को वडा अध्यक्षमा उम्मेद्बारी दिने घोषणा गरेका हुन।...

छुवाछूत गर्नेलाई कैद, पीडितलाई क्षतिपूर्ति
  • खबरदाता

चैत २४, २०७८ जातीय छुवाछूतको सिकार भएका दम्पतीले साढे चार वर्षपछि न्याय पाएको छ। सप्तरी जिल्ला अदालतले यही कसूरमा पाँच जनालाई जनही पाँच महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। पीडितहरूलाई ५०-५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसलासमेत...

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने
  • खबरदाता

चैत २४, २०७८ एसियाली विकास बैंक (एडीबी) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। एडीबीले बुधबार एसियाली विकास परिदृश्य सार्वजनिक गर्दै अघिल्लो वर्ष २.१ प्रतिशतको आर्थिक वृद्धिदरमा सुधार आउने जनाएको हो। एडीबीले २०२३ मा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८