इरानले आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको पुष्टि गरेको छ । अमेरिकी–इजरायल आक्रमण परी खामेनेईको मृत्यु भएको हो । इरानको मिलिटरी मोनिटरले सामाजिक सञ्जालमा ‘एक्स’मा खामेनेईको तस्बिर राखेर लेखेको छ, “पक्कै पनि हामी ईश्वरका हौँ । र, हामी...
नेपाल राष्ट्र बैंकले आइतबार (फागुन १७) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर...
मध्यपूर्वको सबैभन्दा ठुलो व्यावसायिक बन्दरगाह दुबईको जेबेल अली बन्दरगाहको एउटा बर्थमा आगलागी भएको छ । दुबई मिडिया अफिसका अनुसार हवाई आक्रमणका क्रममा खसेका अवशेषहरूले लागेपछि उक्त आगलागी भएको हो । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै मिडिया अफिसले दुबईको सिभिल...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेनई मारिएको दाबी गरेका छन् । खामेनेई मारिएको रिपोर्टहरूबारे बोल्दै ट्रम्पले एनबीसी न्यूजलाई भनेका छन्, “हामीलाई लाग्छ कि त्यो खबर सही हो ।” ट्रम्पले अमेरिका र इजरायली आक्रमणमा इरानका धेरै नेतृत्व...
आज २०८२ साल फागुन १७ गते आइतबार फागुन शुक्ल पक्षको त्रयोदशी तिथि । प्रदोष व्रत, शून्य भेदभाव दिवस । तदनुसार सन् २०२५ मार्च १ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । भारतीय आयल निगमबाट बढेर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ । निगमका अनुसार, पेट्रोलमा २ रुपैयाँ ९ पैसा, डिजेलमा...
मध्यपूर्वमा तनावले युद्धको रूप लिएको छ । शनिबार बिहानैदेखि अमेरिका र इजरायली सेनाले संयुक्त रूपमा इरानका विभिन्न सैन्य तथा रणनीतिक क्षेत्रहरूमा भीषण आक्रमण सुरु गरेका छन् । यस आक्रमणको जवाफमा इरानले पनि इजरायल र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार...
काठमाडौँ– निर्वाचन आयोगले फागुन २१ गते हुने मतदानका दिन एम्बुलेन्स, दमकल र प्रेससहितका अत्यावश्यक सेवाका सवारीसाधनलाई कुनै पनि अतिरिक्त अनुमति पत्र (पास) बिना नै सञ्चालन गर्न दिने भएको छ। आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मतदानका दिन सवारीसाधन सञ्चालनलाई व्यवस्थित...
युएई । संयुक्त अरब इमिरेट्स सरकारले नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन विशेष अपील गरेको छ। इरानले आबुधावीको अल दाफ्रामा रहेको अमेरिकन बेस क्यापमा आक्रमण सुरु गरेपछि सरकारले सरकारले अबुधाबी क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षित रहन विशेष अपील गरेको हो । सरकारले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८