• कात्तिक १९, २०८३, बिहीवार Thursday, 05 November, 2026
कर्णालीका हिमाली क्षेत्रमा हेलिकोप्टरमार्फत पुगे कर्मचारी र निर्वाचन सामग्री
  • खबरदाता

आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि हुम्ला र डोल्पाका उत्तरी क्षेत्रमा हेलिकोप्टरबाट निर्वाचन सामग्री र कर्मचारी पुर्‍याइएको छ । हुम्लाको नाम्खा गाउँपालिकाका चार मतदान स्थलमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री र कर्मचारीलाई पुर्‍याएको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले...

चन्द्रग्रहण आज, नेपालबाट एक घण्टा देखिने
  • खबरदाता

फाल्गुन शुक्ल पूर्णिमाका दिन आज (फागुन १९) बेलुका ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । ग्रहणले मंगलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख...

मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?
  • खबरदाता

बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही ४ फागुनदेखि सोमबार मध्यरात १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो ।...

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
  • खबरदाता

साउदी अरबको राजधानी रियादको कूटनीतिक क्षेत्रमा ड्रोन आक्रमण गरी विष्फोट गराइएको छ । समाचार संस्था रोयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार, सोही क्षेत्रमा अवस्थित अमेरिकी दूतावासमा आगलागी भएको छ । साउदी अरबको रक्षा मन्त्रालयले प्रारम्भिक अनुमानका आधारमा रियादस्थित अमेरिकी दूतावासमा दुईवटा...

लेबनानमा इजरायली आक्रमणमा ५२ जनाको मृत्यु, १५४ घाइते
  • खबरदाता

इजरायली आक्रमणमा लेबनानमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । १५४ जना घाइते भएको लेबनानी सरकारले जनाएको छ । सरकारको विपद् तथा व्यवस्थापन एकाइका अनुसार, दक्षिण र पूर्वी लेबनानका साथै बेरुतका दक्षिणी उपनगरहरूमा भएको बमबारीका कारण २८ हजार ५०० भन्दा...

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१...

आयल निगमले भन्यो– पेट्रोलियम पदार्थ अनावश्यक भण्डारण नगरौँ
  • खबरदाता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न सर्वसाधरणलाई निगमले आग्रह गरेको हो । निगमले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध...

तराईका जिल्लामा आज होली
  • खबरदाता

रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा,...

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
  • खबरदाता

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आचारसंहिता...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८