• असोज २, २०८३, शुक्रवार Friday, 18 September, 2026
एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै
  • खबरदाता

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । सोमबार ‘ब्रेक’ दिइएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन्। मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन् । यो खेल बिहान ११ : ४५ मा सुरु हुँदैछ...

अब ५ लाखभन्दा माथिको कारोबार बैकिङ उपकरणबाट गर्नुपर्ने
  • खबरदाता

काठमाडौं । यही माघ १ गतेदेखि ५ लाख रुपैयाँ वा सोभन्दा माथिको वस्तु तथा सेवाको खरिदबिक्री वा अन्य कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ । सोमबार  बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । आगामी माघ १ गतेदेखि एकपटकमा ५...

भदौ २३ गतेलाई  ‘जेनजी’ सहिद दिवस मनाउने सरकारको निर्णय
  • खबरदाता

सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारका सदस्यहरूलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ...

कांग्रेसको १५औँ महाधिवेशन पुस २६देखि काठमाडौंमा हुने
  • खबरदाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुसको २६ गतेदेखि काठमाडौंमा हुने भएको छ । २६–२८ गतेसम्म काठमाडौंमा गर्नेगरी निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार अब विशेष महाधिवेशनको आवश्यकता रहेन । “१५औँ महाधिवेशन हुने भएपछि विशेष महाधिवेशनको आवश्यकता...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका पेस हुने
  • खबरदाता

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पटक–पटक सर्दै आएको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको हो । कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा गर्ने सहमति भएसँगै बैठक बस्ने भएको हो । असोज २८ देखि...

थपियो मतदानस्थल, अब १० हजार ९६७
  • खबरदाता

निर्वाचन आयोगले मतदानस्थल थप गरेको छ । आयोगले मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित तुल्याउन मतदानस्थल पुनरवलोकन गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेज गरिएको उनले जानकारी...

आगलागीका घटनामा बृद्धि, प्राधिकरणले भन्यो- सावधानी अपनाउनू
  • खबरदाता

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहान १० बजेसम्म देशभर कुल १७ वटा विपदका घटना भए । विपदमा परेर कूल ४९ लाख १८ हजार पाँच सय बराबरको क्षति भयो ।...

रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुने
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदै छ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण...

इलाममा ट्रक र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु
  • खबरदाता

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९, भञ्ज्याङमा ट्रक र स्कुटर एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । शनिबार  दिउँसो झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८