• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024
चैत्र ८ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

चैत ८, २०८०, बिहीवार   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत ८ गते तद्अनुसार सन् २०२४ मार्च २१ तारीख बिहीबार फाल्गुन शुक्ल द्वादशी तिथि अश्लेषा नक्षत्र...

पाँचवटा संसदीय समितिको बैठक बस्दै
  • खबरदाता

चैत ८, २०८०, बिहीवार काठमाडौं । संघीय ससंद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र विकास,...

इच्छाकामनाका किसानलाई अनुदानमा उन्नत जातको मकैको बीउ
  • खबरदाता

चैत ८, २०८०, बिहीवार मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’ जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो । गाउँपालिका कृषि शाखा प्रमुख आशिष...

 आज पनि वर्षा, कोशी र मधेस प्रदेशमा हावा–हुरीको सम्भावना
  • खबरदाता

चैत ८, २०८०, बिहीवार चितवन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा...

विनोद चौधरीमाथि सीआईबीले अघि बढायो अनुसन्धान
  • खबरदाता

चैत ७, २०८०, बुधवार काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथिको अनुसन्धान अघि बढाएको छ । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा जोडिएका चौधरीमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो ।चौधरीमाथि अनुसन्धान प्रक्रिया...

भाले गैँडा कोशीटप्पुमा स्थानान्तरण गरिने
  • रासस

चैत ७, २०८०, बुधवार   भरतपुर । चितवन राष्ट्रिय निकुञ्जबाट एक भाले गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिने भएको छ । यहाँबाट दोस्रो पटक कोशीटप्पुमा गैँडा स्थानान्तरण गर्न लागिएको हो । यसअघि गत असोज ९ गते पुष्पा र अञ्जली नाम...

मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क
  • खबरदाता

चैत ७, २०८०, बुधवार काठमाडौँ–गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच...

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
  • खबरदाता

चैत ७, २०८०, बुधवार   विराटनगर– मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका– १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोराले भने...

‘सांसद बोलिरहने, सरकार सुनिरहने मात्रै हुनुहुँदैन’ : सांसद अनिता देवी
  • खबरदाता

चैत ७, २०८०, बुधवार जनमत पार्टी पहिलोपटक निर्वाचनमा होमिएको हो । जनमत नयाँ दलका रूपमा संसद्मा प्रवेश गरेको छ । बाहिरबाट हेर्दा र संसदीय प्रक्रियामा प्रवेश गर्दा निकै नै फरक अनुभव महसुस हुँदोरहेछ । संसदीय गतिविधिका बारेमा पत्रपत्रिकाबाट थाहा पाउँदै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८