• कात्तिक ७, २०८३, शनिवार Saturday, 24 October, 2026
थप १३३९ जनामा संक्रमण १८३० संक्रमण मुक्त

  आज ९.७६ प्रतिशतमा संक्रमण। असोज ५,२०७८ चितवन । पछिल्लो एकै दिनमा १८३९ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ७ लाख ५४ हजार रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १३३० जनामा कोरोना भाइरसको संक्रमण...

चितवनका ३४ जनामा संक्रमण १ को मृत्यु

परिक्षण मध्ये १४.४८ प्रतिशतमा संक्रमण असोज ५,२०७८ चितवन । आज चितवनमा ३२६ जनाको पिसिआर परिक्षण गर्दा ४७ जना र ४० को एन्टिजे परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरमा ४२,खैरहनिमा २ , माडिमा...

थप १०९५ जनामा संक्रमण , २९५७ संक्रमण मुक्त
  • खबरदाता

आज ७.९२ प्रतिशतमा संक्रमण। असोज ४,२०७८ चितवन । पछिल्लो एकै दिनमा २९५७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ७ लाख ५२ हजार १७० रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १०९५ जनामा कोरोना भाइरसको संक्रमण...

चितवनका ३४ जनामा कोरोना संक्रमण पुष्टि
  • खबरदाता

परिक्षण मध्ये ९.११ प्रतिशतमा संक्रमण असोज ४,२०७८ चितवन । आज चितवनमा ३७३ जनाको पिसिआर परिक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरमा ३०,खैरहनिमा २ तथा रत्ननगर र राप्तीका १ र १ जनामा संक्रमण पुष्टि...

काभ्रेका चार स्थानीय तह कोरोनामुक्त

असोज ४, २०७८ काभ्रेका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण देखिएको छैन । कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला...

आजदेखि ११ दिनसम्म भेरोसेल खोप लगाइने
  • खबरदाता

असोज ४,२०७८ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ११ दिन सम्म लगातार भेरोसेल खोप लगाउने भएको छ। सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउन लागेको हो। अहिले भेरोसेलको पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा...

७३४ जनामा संक्रमण , १४१३ संक्रमण मुक्त
  • खबरदाता

आज ७.३३ प्रतिशतमा संक्रमण। असोज ३,२०७८ चितवन । पछिल्लो एकै दिनमा १४१३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ७ लाख ४९ हजार २१३ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ७३४ जनामा कोरोना भाइरसको संक्रमण...

चितवनमा आज शुन्य कोरोना संक्रमित
  • खबरदाता

परिक्षण मध्ये शुन्य प्रतिशतमा संक्रमण असोज ३,२०७८ चितवन । आज चितवनमा ४७ जनाको पिसिआर परिक्षण गर्दा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएन। जिल्लामा आज १ जना कोरोना संक्रमितको ज्यान गएको छ। चितवनका विभिन्न अस्पतालमा १९ जनाको आइसियुमा छन। जसमध्ये...

थप १५५८ जनामा संक्रमण,१० को मृत्यु
  • खबरदाता

आज १२.५७ प्रतिशतमा संक्रमण। असोज १,२०७८ चितवन । पछिल्लो एकै दिनमा १३५१ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ७ लाख ४६ हजार ५६६ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १५५८ जनामा कोरोना भाइरसको संक्रमण...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८