• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026
आज १ हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि
  • खबरदाता

  पुस २६,२०७८ देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गरिएको थियो। आठ हजार ९६५ जनाको पीसीआर र दुई हजार ४६४ जनाको एन्टिजेन विधिबाट...

चितवनमा मास्क नलगाउनेले सार्बजनिक सवारी साधन चढ्न नपाउने
  • खबरदाता

  पुस २६,२०७८   चितवन । अब मास्क नलगाउने कुनैपनि यात्रुले चितवन जिल्ला भित्र सार्बजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन। कोरोना भाइरसको तेस्रो लहर (ओमिक्रोन) को संक्रमण बढ्दै गएपछि प्रशासनले उक्त निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय चितवनमा...

कोरोना संक्रमणबाट चितवनमा एकको मृत्यु

पुस २६, २०७८ चितवन - चितवनमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा उपचाररत ओखलढुङगाका एक संक्रमितको सोमबार मृत्यु भएको हो । चितवनका अस्पतालमा हाल १३ जना संक्रमित उपचाररत रहेका छन् । जस्मध्ये...

चितवनमा कोरोना सङ्क्रमण बढ्दो, सोमबार ४१ जना संक्रमित

२०७८, पुस २६ चितवन- जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा...

के आउला जिल्ला प्रशासन कार्यालय चितवनको आदेश ?
  • खबरदाता

पुस, २६ २०७८ चितवन कोरोना माहामारी कम हुँदै गएपछि आफ्नै लयमा फर्किएको व्यापार व्यवसाय पुन पुरानै अवस्थामा पुग्ने सम्भावना बढेका छ । गएको एक हप्तादेखि लगातार रुपमा बढिरहेको कोभिड संक्रमण दरले यहिँ कुरा संकेत गर्दछ । गत वर्ष रोकिएका मेलामहोत्सवहरु...

सङ्क्रमण बढेपछि रोकथामका लागि सिसिएमीले गर्‍यो १३ निर्णय

पुस २६,२०७८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो । काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना सङ्क्रमण देखियो । सङ्क्रमण दर ९।५ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार शनिबार...

माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस
  • खबरदाता

  पुस २५,२०७८ कोरोना सङ्क्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ प्रजाति आमिक्रोनको सङ्क्रमण विस्तार भएको तथा देशव्यापी रुपमा सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी...

एकैदिन ११६७ संक्रमित थपिए, दुईको मृत्यु

  आज ९.२३ प्रतिशतमा संक्रमण। पुस २५,२०७८ चितवन । पछिल्लो एकै दिनमा २२४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १४ हजार ३२० रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ११६७ जनामा कोरोना भाइरसको...

भारतीय संसद्का ४ सय बढी कर्मचारीमा कोभिड सङ्क्रमण

  पुस २५,२०७८ भारतमा संसद्का ४ सय भन्दा बढी कर्मचारीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ। अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त सङ्क्रमण देखिएको हो । संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन्...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८