• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026
क्यान्सर अस्पताल नै क्यान्सर ग्रस्त

अस्पताललाई नै केमो चडाउनु पर्ने जनगुनासो माघ–१२, २०८०/ टिकादत्त तिमिल्सिना बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल अहिले सम्म आईपुग्दा समेत उपचारको क्रममा रहेको छ । आज भएको सार्वजनिक सुनुवाईमा जन गुनासोको भोटिङको आधारमा समेत यो प्रमाणित भएको हो । क्यान्सर अस्पतालमा...

धरानमा सुर्तिजन्य वस्तु किनबेचमा प्रतिबन्ध
  • खबरदाता

माघ- ७, २०८०   धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ । गत पुस २९ गते उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तिजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको हो ।...

कोरोनाभाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जन गरिँदै
  • खबरदाता

माघ- ६, २०८०   काठमाडौं । सरकारले कोरोनाभाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन (डिस्पोजल)को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाभाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विर्सजन गर्ने तयारी...

चितवनमा दश महिनापछि देखियो कोरोना
  • खबरदाता

माघ २,२०८०     चितवनमा १० महिनापछि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरूषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । निमोनियाका कारण...

अस्पतालमै हराउँछ बिरामीको फाइल
  • रासस

माघ २,२०८०   भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउने बिरामीको नाम दर्ता गरेसँगै कर्मचारीको पहिलो काम हुन्छ, बिरामीको फाइल तयार गर्ने । नाम दर्ता गरेपछि फाइल खोजेर बिरामीलाई परिचयपत्र दिइन्छ । बिरामीका हरेक परीक्षणहरु त्यो फाइलमा थपिँदै जान्छन् ।...

केएमसी चिकित्सक निलम्बन समस्या समाधान गर्न शिक्षा मन्त्रीको निर्देशन
  • खबरदाता

पुस -२४, २०८० काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका छन्। काठमाडौं विश्वविद्यालयको सहकुलपतिका हैसियतले मन्त्री राईले त्यस्तो निर्देशन दिएका हुन्। मन्त्री राईको...

कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्, भारतीय पक्षको बन्देज
  • रासस

पुस -२४, २०८०     काठमाडौं । कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोनाको दोस्रो भेरियन्टसँगै भारतीय पक्षले बन्देज लगाएकाले यहाँ पर्यटकको...

पाँचबुँदे सहमतिपछि वीर अस्पताल प्रशासनमा ताला खुल्यो
  • खबरदाता

पुस २०, २०८० काठमाडौं । वीर अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच पाँचबुँदे सहमति भएको छ । सहमतिपछि प्रशासन प्रमुख र लेखा प्रमुखको कार्यकक्षमा एक सातादेखि लागेको ताला खोलिएको छ। आठ महिनादेखि अतिरिक्त सेवाबापतको पारिश्रमिक नपाएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान...

चितवनका लायन्स क्लबले गोरखामा गरे स्वास्थ्य शिविर , आठ सय बढी लाभान्वित
  • खबरदाता

पुस - १५,२०८०     गोरखा - लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि , लायन्स क्लब अफ चितवन अतुल्य एवं शहिद लखन गाँउ पालिका गोर्खाको संयुक्त आयोजनामा शनिबार नामजुङ्ग स्वास्थ्य चौकी गोरखामा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । लायन्स...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८