• कात्तिक ७, २०८३, शनिवार Saturday, 24 October, 2026
भारतमा एकै दिन २ लाख नजिक संक्रमीत थपिए
  • खबरदाता

बैशाख १,२०७८ भारतमा एकै दिन अहिले सम्मकै उच्च संख्यामा कोरोना संक्रमीत थपिएका छन। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा १ लाख ८४ हजार ३७२ जना संक्रमित थपिएका हुन्। यो संख्या अहिले सम्मकै उच्च हो। सो अवधिमा मृत्यु हुनेको संख्या...

चितवनका १४ सहित ५ सय बढी थपिए
  • खबरदाता

चैत्र ३१ ,२०७७ चितवन । सरकारी तथ्यांक अनुसार आज १५३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७४ हजार ३१८ रहेको छ । यो ९७.६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना...

कोरोनाबाट चितवनमा एक पुरुषको मृत्यु
  • खबरदाता

चैत्र ३१, २०७७ चितवनमा एक जना कोरोना संक्रमीतको मृत्यु भएको छ । महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो। निमोनिया, मधुमेह र रक्तचापका बिरामी उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल भर्ना भएका थिए । सोही...

महामारीले धर्मरायो विश्वकै ठूलो खोप उत्पादक
  • खबरदाता

भारतले खोज्यो रुसको सहारा, स्पुतनिकलाई मान्यता चैत्र ३१, २०७७ भारतमा कोरोना महामारीले भयावह रुप लिएपछि रुसी खोपलाई पनि प्रयोगका लागि स्वीकृति दिइएको छ । विश्वकै ठूलामध्येको खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युटले मात्र माग धान्न नसकेपछि भारतले रुसी खोपको सहारा लिन...

५५९ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु
  • खवरदाता

चैत्र ३० ,२०७७ चितवन । सरकारी तथ्यांक अनुसार आज १३८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७४ हजार १६५ रहेको छ । यो ९७.७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ५५९ जनामा कोरोना...

कोरोनाबाट बुटवल र धनगढीमा ४ को मृत्यु
  • खबरदाता

चैत्र ३०,२०७७ कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा ३ जना र धनगढीको सेती प्रादेशिक अस्पतालमा १ जना रहेका छन। बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ की ७१ वर्षीया...

भारतमा एकैदिन थपिए १ लाख ७० हजार संक्रमित
  • खबरदाता

चैत्र ३०,२०७७ कोरोनाभाइरस संक्रमणको दोस्रो लहर चलेसँगै भारतमा हरेक दिन थपिने संक्रमितको संख्याले नयाँ रेकर्ड बनाउँदै गएको छ। आज १ लाख ७० हजार संक्रमित थपिएका छन् भने ९०४ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका संक्रमितको...

दुई सातामा २७१ बालबालिका संक्रमित

चिकित्सक भन्छन्– पाँच दिनसम्म १०४ डिग्री ज्वरो, झाडाबान्ता र खोकी लागे कोरोना हुन सक्छ । कतिपयको नाक वा मुखबाट रगतसमेत जान्छ । ‘यूके भेरिएन्ट’ भएका संक्रमितमा ११ देखि २० वर्ष उमेर समूहका मात्र २२ प्रतिशत छन् । ४ प्रतिशत त १० वर्षमुनिका छन् ।...

काठमाण्डौंमा १५४ जना सहित ३६७ संक्रमित थपिए
  • खवरदाता

चैत्र २९ ,२०७७ चितवन । सरकारी तथ्यांक अनुसार आज १४१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७४ हजार २७ रहेको छ । यो ९७.९ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ३६७ जनामा कोरोना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८