• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026
मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी
  • रासस

बैशाख ३१,२०७९ हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएका छन । गुरुङले ८२० मत प्राप्त गरी विजयी भएका हुन । उनको प्रतिद्वन्द्वी नेकपा ९एमाले०का मनबहादुर गुरुङले ६७६ मत प्राप्त गरेका छन । गठबन्धनको तर्फबाट नेकपा...

भरतपुरमा १ सय गणना गर्दा एमालेका सुबेदी ४ मतले अगाडी
  • खबरदाता

  बैशाख ३१,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मत गणना पछिल्लो विवरण अनुसार कुल १०० मत गणना हुदा रेनुले ३७ मत प्राप्त गरेकि छन भने एमालेका बिजय सुबेदीले ४१ मत प्राप्त गरेका छन । यस्तै काङ्ग्रेसबाट बागी जगन्नाथ पौडेलले ८ मत...

भरतपुरमा एमालेका बिजय सुबेदी अगाडी
  • खबरदाता

बैशाख ३१,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मत गणना पछिल्लो विवरण अनुसार कुल ५५ मत गणना हुदा रेनुले १९ मत प्राप्त गरेकि छन । एमालेका बिजय सुबेदीले २३ मत प्राप्त गरेका छन । यस्तै काङ्ग्रेसबाट बागी जगन्नाथ पौडेलले ७ मत प्राप्त...

भरतपुरमा रेनुको अग्रता
  • खबरदाता

बैशाख ३१,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । पछिल्लो परिणाम अनुसार गठबन्धनकी उमेदवार रेनु दाहाल अगाडी छिन। कुल २८ मत गणना हुदा रेनुले १२ मत प्राप्त गरेकि छन । एमालेका बिजय सुबेदीले ११ मत प्राप्त गरेका छन...

गैंडाकोट १८ मा काङ्ग्रेसको प्यानलनै बिजयी
  • खबरदाता

  बैशाख ३१,२०७९ गैँडाकोटमा काँग्रेसले खाता खोल्यो, प्यानल नै विजयी गैँडाकोट - गैँडाकोट नगरपालिका वडा नम्बर १८ को मतगणना सकिएको छ । गैँडाकोट १८ को वडा अध्यक्ष पदमा पुनः नेपाली काँग्रेसका उम्मेदवार तिलबहादुर चितौरे विजयी भएका छन। उक्त वडामा काँग्रेसको...

तारजाली भित्र कडा सुरक्षा बीच भरतपुरको मतगणना सुरु
  • खबरदाता

बैशाख ३१,२०७९ चितवन - लामो समयको प्रतीक्षापछि भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । भरतपुरमा महानगरपालिका-१० को चितवन उधोग संघको प्रर्दशनी केन्द्रको ुसीु ब्लकमा मतगणना सुरु गरिएको हो ।भरतपुर १ नम्बर वडाबाट मतगणना सुरु गरिएको हो ।भरतपुर महानगरपालिकामा २९ वडा...

मुस्ताङको घरपझोङमा २ मतले कांग्रेसका लालचन विजयी
  • खबरदाता

बैशाख ३१,२०७९   मुस्ताङको सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी भएका छन् । एमालेका सञ्जयकुमार थकालीलाई २ मतको अन्तररले हराउँदै लालचन विजयी भएका हुन् । मुस्ताङका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञावालीका अनुसार कांग्रेस उम्मेदवार लालचनले...

चितवनमा ७३.२६ प्रतिशत मत खस्यो, पाँच पालिकामा मतगणना जारी
  • खबरदाता

बैशाख ३१,२०७९ स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनमा ७३.२६ प्रतिशत मत खसेको छ । जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । निर्वाचन कार्यालय चितवनकाअनुसार सबैभन्दा धेरै कालिका नगरपालिकामा ७८.१५ प्रतिशत मत खसेको छ । सबैभन्दा थोरै भरतपुर महानगरपालिकामा ६७ प्रतिशत...

छाङ्गरु र तिङ्करको मतपेटिका हेलिकप्टर मार्फत ल्याईँदै
  • रासस

बैशाख ३१,२०७९ व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान गरेको । दुई मतदान केन्द्र रहेको वडा नं १ को...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८