बैशाख ७,२०७९ चितवन । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक माहोल पनि तातिदै गएको छ। तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरेका सत्ता गठबन्धनले ६ महानगरको सिट बाँडफाँडमा सहमति जुटाएका छन् । ६ मध्ये ३ वटा महानगरपालिकामा कांग्रेसलाई मेयरमा सघाउने...
बैशाख ६,२०७९ राप्रपाले चितवनको माडिमा चुनाव परिचालन कमिटी गठन गरेको छ।जिल्ला भरमै राप्रपाको बलियो क्षेत्र मानिएको उक्त नगरपालिकामा चुनाव प्रचारप्रसारलाइ तिब्रता दिएको छ। युवा नेता तथा प्रदेश ३ (ख) का कोषाध्यक्ष टोजमान गुरुङ (पारस) को संयोजकत्वमा ५ सय १ सदस्यीय...
बैशाख ६,२०७९ पाँच दलिय गठबन्धनले महानगरपालिकाको भागबण्डामा सहमति जुटाएको छ। बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकरएक महानगरको नेतृत्व लिने सहमति भएको बताइएको छ। जस अन्तर्गत भरतपुर...
बैशाख ६, २०७९ सत्तारुढ पाँच राजनीतिक दलहरू महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाउन असफल भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुईपटक बसेको शीर्ष नेताहरूको बैठकमा भरतपुर, वीरगन्ज, पोखरा महानगरपालिकाको दाबी प्रमुख तीन दलले नै नछाडेपछि भागबण्डा...
बैशाख ६, २०७९ काठमाडौं । सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल पोखरा महानगरमा पुगेर अड्किएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दिउँसो र साँझ गरी तीनपटकसम्म बसेको सत्तारूढ गठबन्धनको बैठक साँझसम्म जारी रहे पनि पोखरा महानगरको विषयमा तालमेल नमिल्दा...
बैशाख ५,२०७९ चितवन - भरतपुर महानगरको मेयर नेकपा (माओवादी केन्द्र) ले पाउने पक्का भएको छ। सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धन भित्रका पाँच दलको बैठकले उक्त सहमति गरेको हो। देशभरका ६ वटा महानगरपालिकामा गठबन्धनले सहमति जुटाए पनि पोखरा कसले लिने...
बैशाख ५,२०७९ चितवन । महानगरका युवालाई महानगरमै रोजगार भन्ने मुल नारा लिएर काङ्ग्रेस नेता बिरेन्द्र केसीले आसन्न स्थानिय निर्वाचनमा भरतपुर महानगरमा उपमेयर पदको लागि आफ्नो दाबी रहेको बताएका छन। नेपाली काङ्ग्रेसका २४ जनाले उपमेयरमा पार्टी भित्र मनोनयन गराएका मध्ये सबै...
बैशाख ५,२०७९ चितवन - बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिका कसले कहाँ पाउने भनेर चुनावी तालमेलबारे टुंगोमा पुग्न सत्ता गठबन्धनको बैठक बस्दैछ । आइतबार बसेको बैठकलाइ निरन्तरता दिदै महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सोमबार...
बैशाख ५, २०७९ काठमाडौं । सत्तारूढ पाँच दलले देशैभर स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी बनाउँदै गर्दा नेपाली कांग्रेसको महानगर कार्यसमिति भने धमाधम तालमेलको विपक्षमा उभिएका छन् । देशका ६ वटै महानगर कार्यसमिति र महानगरका वडा समितिहरू नेपाली कांग्रेसको केन्द्रीय...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८