• वैशाख २२, २०८१, शनिवार Saturday, 04 May, 2024
भरतपुरमा १ सय गणना गर्दा एमालेका सुबेदी ४ मतले अगाडी
  • खबरदाता

  बैशाख ३१,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मत गणना पछिल्लो विवरण अनुसार कुल १०० मत गणना हुदा रेनुले ३७ मत प्राप्त गरेकि छन भने एमालेका बिजय सुबेदीले ४१ मत प्राप्त गरेका छन । यस्तै काङ्ग्रेसबाट बागी जगन्नाथ पौडेलले ८ मत...

भरतपुरमा एमालेका बिजय सुबेदी अगाडी
  • खबरदाता

बैशाख ३१,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मत गणना पछिल्लो विवरण अनुसार कुल ५५ मत गणना हुदा रेनुले १९ मत प्राप्त गरेकि छन । एमालेका बिजय सुबेदीले २३ मत प्राप्त गरेका छन । यस्तै काङ्ग्रेसबाट बागी जगन्नाथ पौडेलले ७ मत प्राप्त...

भरतपुरमा रेनुको अग्रता
  • खबरदाता

बैशाख ३१,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । पछिल्लो परिणाम अनुसार गठबन्धनकी उमेदवार रेनु दाहाल अगाडी छिन। कुल २८ मत गणना हुदा रेनुले १२ मत प्राप्त गरेकि छन । एमालेका बिजय सुबेदीले ११ मत प्राप्त गरेका छन...

गैंडाकोट १८ मा काङ्ग्रेसको प्यानलनै बिजयी
  • खबरदाता

  बैशाख ३१,२०७९ गैँडाकोटमा काँग्रेसले खाता खोल्यो, प्यानल नै विजयी गैँडाकोट - गैँडाकोट नगरपालिका वडा नम्बर १८ को मतगणना सकिएको छ । गैँडाकोट १८ को वडा अध्यक्ष पदमा पुनः नेपाली काँग्रेसका उम्मेदवार तिलबहादुर चितौरे विजयी भएका छन। उक्त वडामा काँग्रेसको...

तारजाली भित्र कडा सुरक्षा बीच भरतपुरको मतगणना सुरु
  • खबरदाता

बैशाख ३१,२०७९ चितवन - लामो समयको प्रतीक्षापछि भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । भरतपुरमा महानगरपालिका-१० को चितवन उधोग संघको प्रर्दशनी केन्द्रको ुसीु ब्लकमा मतगणना सुरु गरिएको हो ।भरतपुर १ नम्बर वडाबाट मतगणना सुरु गरिएको हो ।भरतपुर महानगरपालिकामा २९ वडा...

मुस्ताङको घरपझोङमा २ मतले कांग्रेसका लालचन विजयी
  • खबरदाता

बैशाख ३१,२०७९   मुस्ताङको सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी भएका छन् । एमालेका सञ्जयकुमार थकालीलाई २ मतको अन्तररले हराउँदै लालचन विजयी भएका हुन् । मुस्ताङका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञावालीका अनुसार कांग्रेस उम्मेदवार लालचनले...

चितवनमा ७३.२६ प्रतिशत मत खस्यो, पाँच पालिकामा मतगणना जारी
  • खबरदाता

बैशाख ३१,२०७९ स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनमा ७३.२६ प्रतिशत मत खसेको छ । जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । निर्वाचन कार्यालय चितवनकाअनुसार सबैभन्दा धेरै कालिका नगरपालिकामा ७८.१५ प्रतिशत मत खसेको छ । सबैभन्दा थोरै भरतपुर महानगरपालिकामा ६७ प्रतिशत...

छाङ्गरु र तिङ्करको मतपेटिका हेलिकप्टर मार्फत ल्याईँदै
  • रासस

बैशाख ३१,२०७९ व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान गरेको । दुई मतदान केन्द्र रहेको वडा नं १ को...

जनकपुरमा काङ्ग्रेसका बागी मनोज साह अगाडी
  • खबरदाता

बैशाख ३१,२०७९ जनकपुरधाम उपमहानगरपालिकामा काङ्ग्रेसबाट बागी उमेदवार बनेका मननोज साह सबैभन्दा अगाडी छन। ४०० मत गणना हुँदा स्वतन्त्र उमेदवार साहले १३५ मत पाएका छन्। दोस्रो स्थानमा एमाले उम्मेदवार शिवशंकर साले ४५ मत ल्याएका छन्। अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ३३...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८