• वैशाख २२, २०८१, शनिवार Saturday, 04 May, 2024
भरतपुरको मेयरमा काङ्ग्रेसबाट बागी उठेका पौडेलले गरे मतदान
  • खबरदाता

बैशाख ३०,२०७९ चितवन – स्थानिय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको मेयरमा काङ्ग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलले मतदान गरेका छन। उनले भरतपुर ७ को कृष्णपुर स्थिति मतदान केन्द्रबाट मतदान गरेका हुन। भरतपुरमा गठबन्धनले मेयरमा रेनु दाहाललाइ उठाएपछि असन्तुष्ट बनेका काङ्ग्रेसीहरुले पौडेललाइ...

गठबन्धनबाट मेयर उमेदवार रेनुले गरिन मतदान
  • खबरदाता

बैशाख ३०,२०७९ चितवन – स्थानिय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिका मेयर पदकी उम्मेद्वार रेनु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।यस अघि नेपाल पुलिस स्कुल शान्तिपुर मतदान...

प्रचण्डले गरे मतदान
  • खबरदाता

प्रचण्डले गरे मतदान बैशाख ३०,२०७९ चितवन - नेकपा एमालेका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन। स्थानीय तहको निर्वाचनमा उनले चितवनको भरतपुर १४ स्थिति नेपाल पुलिस स्कुल शान्तिपुर मतदान केन्द्रबाट बिहान ७ बजेर १० मिनेटमा मतदान गरेका हुन। प्रचण्डको मतदाता...

१० हजार ७५६ मतदानस्थलबाट १ करोड ७७ लाखले मतदान गर्दै
  • खबरदाता

बैशाख ३०,२०७९   स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर निर्वाचन हुँदैछ । निर्वाचन आयोगले त्यसका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले सबै पक्षसँग सहयोगको आग्रह गरेको छ...

निर्वाचन आयोगको स्पष्टीकरणपछि पनि आचारसंहितामा उलंघनमा रोकिएनन प्रचण्ड
  • खबरदाता

  बैशाख २९,२०७९ चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् । वैशाख २७ गते राती १२ बजेदेखी मौन अवधि लागू भएको छ । मौन अवधिमा कुनै पनि प्रक्रिया, विधि वा माध्यमबाट कसैले पनि...

आचारसंहिता उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही
  • खबरदाता

  बैशाख २९, २०७९   निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लंघनका घटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित टोली परिचालन गरेको छ ।   निर्वाचन आचारसंहिता उल्लंघनको...

मौन अबधिमा आचारसंहिता उलंघन गर्ने २७ सञ्चार माध्यमलाई कारबाही
  • खबरदाता

बैशाख २८,२०७९ प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ । काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेका ती सञ्चार माध्यमलाई क्षमायाचनासहित भुलसुधार गर्न निर्देशन दिएको हो । कारबाही गरिएकामध्ये मूलधारका १७...

मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने
  • रासस

बैशाख २८, २०७९ स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ । मतदानका दिन स्थलगतरूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी...

चितवनमा ८१ जना महिला मतदान अधिकृत
  • खबरदाता

चितवनमा ८१ जना महिला मतदान अधिकृ बैशाख ३८,२०७९ चितवन - जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला  छन् । यस स्थलमा चार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८