• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024
भक्तपुरमा ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी
  • खबरदाता

जेठ २, २०७९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका(२ बालकोटमा कांग्रेसले एमालेका उम्मेदवारलाई पराजित गरेको हो । कांग्रेसका प्रदीप कार्की १ हजार ५११ मत प्राप्त गर्दै विजयी भए...

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी
  • खबरदाता

जेठ २, २०७९ अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।कांग्रेसलाई हराउँदै अध्यक्ष पदमा टेकराज न्यौपाने र उपाध्यक्ष पदमा नर्मदा पौडेल विजयी भएका हुन् । गाउँपालिकामा निर्वार्चित न्यौपानेले ७ हजार ७ सय ४९ मत ल्याई विजयी भएका...

भोजपुरको साल्पासिलिछोमा स्वतन्त्र उम्मेवार दौलथ कुलुङ विजयी
  • खबरदाता

जेष्ठ २, २०७९ भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । एमालेले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दौलथ कुलुङ अध्यक्षमा एक हजार ८१४ मत ल्याएर विजयी बनेका हुन् । एमालेले शान्ति बहादुर अधिकारीलाई टिकट...

अछामको कमलबजारको मेयरमा काँग्रेस विजयी
  • खबरदाता

  जेठ २, २०७९ अछामको कमल बजार नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका यज्ञ प्रसाद ढकाल निर्वाचित भएका छन् । सोमबार विहान आएको मत परिणाम अनुसार ढकाल ४ हजार २८८ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कटक बहादुर...

भरतपुर : रेनुलाई फेरि विजयले उछिने, बागीले कटाए हजार मत
  • खबरदाता

  जेठ २, २०७९ भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । ताजा अवस्थामा मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहाल फेरि पछि परेकी छन् । गठबन्धनको समर्थित उनको मत ३ हजार ४६ रहेको छ भने एमालेका विजय सुवेदीले ३ हजार ७५...

डडेलधुराको नवदुर्गामा काँग्रेस विजयी
  • खबरदाता

  जेठ २, २०७९ प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको नवदुर्गा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवार लक्ष्मीप्रसाद अवस्थी २ हजार ८७९ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।   सो गाउँपालिकामा एकीकृत समाजवादीका कविन्द्र विष्ट...

भरतपुर १ बाट काङ्ग्रेसका महर्जन बिजयी
  • खबरदाता

  जेठ - १,२०७९ चितवन - भरतपुर महानगरपालिका १ को अध्यक्षमा गठबन्धनबाट काङ्ग्रेसका केशब महर्जन निर्वाचित भएका छन। महर्जनले एमालेका शुक्र कुमार श्रेष्ठलाइ हराएका हुन।महर्जनले १ हजार ३९७ मत ल्याउँदा श्रेष्ठले १ हजार ३१३ मत प्राप्त गरे। यस वडामा मेयरमा...

दमकमा राप्रपाका राम थापाको अग्रता
  • खबरदाता

  झापाको दमक नगरपालिकाको मेयरमा महागठबन्धनबाट राप्रपाका उम्मेदवार राम थापा अगाडि छन्। मतगणना सुरू गरेदेखि पहिलोपटक थापाले एमाले उम्मेदवारलाई उछिनेका छन्। थापाले १९६८ मत ल्याए भने एमालेकी उम्मेदवार गीता अधिकारीले १९४० मत ल्याएकी छन्। उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले १९३१ र...

१७ पालिकाको मतपरिणाम आउँदा अघि लाग्यो कांग्रेस
  • खबरदाता

  जेठ १, २०७९   वैशाख ३० मा भएको स्थानीय चुनावका मतपरिणाम आउने क्रम जारी छ। सात सय ५३ पालिकामध्ये अहिलेसम्म १७ पालिकाको मतपरिणाम प्राप्त भएका छन्। नेपाली कांग्रेसले सात, नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादीले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८