• कात्तिक २, २०८२, आइतवार Sunday, 19 October, 2025
हतियारसहित भक्तपुरबाट एकजना पक्राउ
  • खबरदाता

भक्तपुर । भक्तपुर प्रहरीले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीको सुकुम्वासी बस्तीका ४० वर्षीय गोपाल विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका डीएसपी प्रकाश जवेगुले जानकारी दिए । पक्राउ परेका विकको साथबाट ५.५६ केएफ १३...

शरणार्थी शिविरमा लागुऔषध कारोबारको आरोपमा आठजना पक्राउ
  • खबरदाता

झापा । झापाको दमक नगरपालिका–३, बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा लागुऔषध खैरो हेरोइन बिक्री वितरणमा संलग्न आठजनालाई शनिबार (असोज २५) प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा दमक–३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर नं....

कैलालीमा एक युवकको बीभत्स हत्या, टाउको बोकेर प्रहरीमा पुगे २ जना
  • खबरदाता

धनगढी । कैलालीमा एक युवकको बीभत्स हत्या गरिएको छ । घोडाघोडी नगरपालिका–८ मा गएराति २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको छ । हत्या आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ...

प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ
  • रासस

सर्लाही । प्रहरी चौकीमा ढुङ्गामुढा गरेको आरोपमा सर्लाही प्रहरीले गोडैता नगरपालिकाका वडाध्यक्षलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भनिने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष दासको नेतृत्वमा रहेको समूहले गोडैता...

प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार
  • रासस

जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झन्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३...

धादिङमा युवकले गरे आमाको हत्या
  • खबरदाता

धादिङमा आमाको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल छन् । ५५ वर्षीया आमा रमामायाको हत्या गरेको उनीमाथि आरोप छ । गए राति ९असोज १९० धारिलो हतियार प्रहार गरी यमबहादुरले...

पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ
  • खबरदाता

बाँके । बाँकेमा पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित सोही नगरपालिका–९ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो । अस्थायी...

सुनसरीमा भिनाजुले गोली हानी गरे सालीको हत्या
  • खबरदाता

विराटनगर । सुनसरीमा गोली हानेर एक युवतीको हत्या भएको छ । हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराति १ बजे गोली प्रहार गरी स्थानीय १८ वर्षीया युवती अर्सी खातुनको हत्या भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनलाई आफ्नै भिनाजुले गोली प्रहार...

विद्यालयमा बन्दुक आक्रमण हुँदा ११ जनाको मृत्यु
  • एजेन्सि

अस्ट्रिया – अस्ट्रियाका विद्यालयमा भएको बन्दुक आक्रमणमा मर्नेको सङ्ख्या ११ पुगेको छ। १० जनाको घटनास्थलमा ज्यान गएको थियो भने एक जनाको अस्पतालमा मृत्यु भएको हो। सो आक्रमण गर्ने विद्यालयमा पूर्व विद्यार्थी २१ वर्षीय युवाले केही समय पछि शौचालयमा गएर ज्यान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८