• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आजको मौसम : हल्का हिमपातको सम्भावना
  • खबरदाता

पुस १२, २०७९   पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली भू–भागका...

पौष १२ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

पुस १२, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ पौष १२ गते मंगलबार तद्अनुसार सन् २०२२ दिसम्बर २७ तारिख पौष शुक्ल पक्षको चतुर्थी तिथि ७:५ पर पञ्चमी तिथि...

रवि लामिछानेको चामत्कारिक छलाङले वैकल्पिक राजनीतिप्रति भरोसा जगाउला ?
  • खबरदाता

पुस १२, २०७९   कतिपय दसकौँ पुराना पार्टीले सत्ताको स्वाद लिन पाएका छैनन् । सत्तामा बारम्बार हालीमुहाली गरेका पार्टीबाट पनि कयौँ नेताहरू सत्ता चियाउन पनि पाएका छैनन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीले यसपालि चमत्कार नै गर्‍यो । पार्टी गठनको ६...

कोरोनाको नयाँ स्वरूप देखिएपछि पन्ध्र लाख मात्रा फाइजर खोप ल्याउने तयारी
  • खबरदाता

पुस १२, २०७९   छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको छ ।   स्वास्थ्य तथा...

प्रधानमन्त्री दाहालले दौरासुरुवालमा लिए शपथ
  • खबरदाता

पुस ११, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति निवास शितल निवासमा सोमबार दिउँसो प्रचण्डले दौरा सुरूवाल लगाएर शपथ लिएका हुन्। उनले पहिलो पटक दौरा सुरूवाल लगाका हुन्। यसभन्दा अघि २ पटक प्रधानमन्त्रीको शपथ लिँदा...

रबिले मागे उपप्रधानमन्त्री सहित गृह मन्त्रालय
  • खबरदाता

पुस ११, २०७९   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाका लागि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको दाबी गरेका छन्। सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी सत्तारूढ गठबन्धनको बैठकमा लामिछानेले यस्तो दाबी गरेका हुन्। सरकारमा सहभागी सबै दलको उक्त बैठकमा नेकपा...

म अपमानित भएर पोखरा आएको हुँ : गगन थापा
  • खबरदाता

पुस ११, २०७९   नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी सरकार गठन प्रकरणमा अल्झिएर बस्न नहुने बताएका छन्। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल सरकारबाट बाहिरिएको प्रसङ्गमा उनले भने, “सरकार गठन प्रकरण अब सकियो। नेपाली कांग्रेस पार्टी फेरि उठ्छ, उठाइन्छ।...

 रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने
  • खबरदाता

पुस ११, २०७९   रेशम चौधरीलगायत बन्दीहरू रिहाइको माग उठाउँदै आएको नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको छ ।   डिल्लीबजार कारागारमा रहेका चौधरीसँग प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पार्टीका शीर्ष नेताहरुको छलफलपछि पार्टीले सरकारमा नजाने निर्णय गरेको हो ।...

बुस्टर डोज लगाएकालाई थप खोपको मात्रा दिइने
  • खबरदाता

पुस ११, २०७९   नेपाल सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८