• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
शंकर कंडेल न्यायीक संघर्ष समितिको चितवन बन्द, सवारी साधन र बजार ठप्प
  • खबरदाता

बैशाख २३,२०८०     चितवन - शंकर कंडेल न्यायीक संघर्ष समितिले आव्हान गरेको चितवन बन्दको प्रभाव परेको छ। बन्दका कारण जिल्लाका मुख्य सडकमा सवारीसाधन चलेका छैनन। भने जिल्ला भएर चल्ने लामो दुरिका सवारी पनि जिल्ला प्रवेश नाकामै रोकिएका छन। अहिले...

वैशाख २३ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

बैशाख -२३, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख २३ गते शनिबार तद्अनुसार सन् २०२३ मे ६ तारिख ज्येष्ठ कृष्ण पक्षको प्रतिपदा तिथि विशाखा नक्षत्र व्यतिपात योग...

नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात
  • रासस

बैशाख -२३, २०८०   झापा । कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०७९(०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९...

कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
  • खबरदाता

बैशाख -२३, २०८०   हाल पहाडी भू-भागमा बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम...

ब्राउन सुगरसहित भद्रपुर विमानस्थलबाट दुई महिला पक्राउ
  • खबरदाता

बैशाख २२,२०८०   ब्राउन सुगरसहित दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ घर भई झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ र सन्ध्या श्रेष्ठ रहेका छन्। बिहीबार राति ९ बजे झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजबाट काठमाडौं...

सिम्रिक एअरको हेलिकप्टर दुर्घटना : १ जनाको ज्यान गयो
  • खबरदाता

बैशाख २२,२०८०   सङ्खुवासभा – सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा स्थानीय भविन गुरुङको ज्यान गएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले जानकारी दिए । हेलिकप्टरमा रहेका चार जना...

हेलिकप्टर दुर्घटनाका ३ जना घाइतेलाई काठमाडौं ल्याइयो
  • खबरदाता

बैशाख २२,२०८०     संखुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार गरिने जिल्ला प्रहरी...

एमालेले बोलायो सचिवालय बैठक
  • खबरदाता

    नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्नेछ। ‘एमालेको केन्द्रीय...

संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
  • खबरदाता

बैशाख २२,२०८०   संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। संखुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो। उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेर उडेको थियो। उक्त हेलिकप्टरमा ४ जना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८