• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
राप्ती बगरबाट गोहीका २५९ अण्डा सङ्कलन
  • रासस

बैशाख २८, २०८०     चितवन । चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ । बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो । खोजीको क्रममा भेटिएका थप छ वटा गुँडका अण्डा...

घट्यो कोरोना संक्रमण दर
  • रासस

बैशाख २८, २०८०   कोरोना भाइरसको सङ्क्रमण दर घटेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार पाँच सय पाँच जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अहिले सङ्क्रमितको अवस्था...

एमालेले राजनीतिक नियुक्तिमा पैसा लिएको खुलासा
  • खबरदाता

बैशाख २८, २०८०     राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८/७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रुपियाँ प्राप्त भएको उल्लेख छ...

शरणार्थी काण्डमा प्रहरीको साहसिक कदम, अख्तियारलाई पनि सन्देश
  • खबरदाता

बैशाख २८, २०८०     गृह र रक्षामन्त्रीसमेत भइसकेका नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेसँगै नेपाल प्रहरीले सबैतिरबाट स्याबासी पाइरहेको छ । खाणकै पालाका गृहसचिव टेकनारायण पाण्डेदेखि रामबहादुर थापा बादल गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका...

नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलीयाले पोले प्रधानमन्त्रीको नाम
  • खबरदाता

बैशाख २७, २०८०   नेपालीलाई भुटानी शरणार्थी वनाएर अमेरिका पठाउने गिरोहले प्रधानमन्त्री समेतको नाम लिएको छ। वुधवार पक्राउ परेका पुर्वगृहमन्त्री बालकृष्ण खाँडलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराउने क्रममा विचौलियाले प्रधानमन्त्रीको नाम लिएका हुन। खाणले आफुले कसैलाई ठगी नगरेको र निर्दोश...

खाँण पक्राउ परेपछि एमालेलाई दवाब , टोपबहादुर निलम्बित
  • खबरदाता

बैशाख २७, २०८०   नेकपा (एमाले) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ। महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति निकाल्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन्। ‘हामी विधिको शासनमा विश्वास गर्दछौं। राज्यका...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
  • खबरदाता

बैशाख २७, २०८०     नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले खाँणलाई पक्राउ गरेको हो । शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा खाँणलाई बुधबार बिहान पक्राउ...

नारायणीमा ‘सिग्नेचर पुल’ को ठेक्का
  • खबरदाता

बैशाख २७, २०८०   चितवन। पूर्व–पश्चिम राजमार्गको चितवन–नवलपरासी खण्डको नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि निर्माण कम्पनी छनोट भएको छ । यससँगै पुल निर्माणको काम अगाडि बढ्ने भएको छ । सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख नरेशमान शाक्यले नारायणी नदीमा ‘सिग्नेचर...

मौसम : कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षा
  • खबरदाता

बैशाख २७, २०८०   हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू-भागमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८