• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित कर अधिकृत पक्राउ
  • खबरदाता

भदौ २५, २०८०     नेपालगञ्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित एकजना सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ। नेपालगञ्जबाट काठमाडौं आउन लागेका आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले...

जयपृथ्वी राजमार्ग पहिराले अवरूद्ध
  • खबरदाता

भदौ २५, २०८०   अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरूद्ध बनेको छ। आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरूद्ध भएको हो। उक्त ढुङ्गा फुटाल्न बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक...

आजको मौसमः कतै भारी कतै छिटफुट बर्षा हुने
  • खबरदाता

भदौ २५, २०८०   काठमाडौं - हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै, नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम...

धातुको ब्रासलेट र बेरूवा औंठीसहित विमानस्थलबाट ४ जना पक्राउ
  • रासस

भदौ २५, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट दुई थान र बेरुवा औँठी एक थान गरी जम्मा ८५ ग्रामसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङ आठराई...

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आजदेखि आन्दोलनमा
  • खबरदाता

भदौ २५, २०८०   काठमाडौँ– त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । सामूहिक सरुवाको माग गरेका कर्मचारीले आफ्नो माग सुनुवाइ नभएको भन्दै आजबाट भन्सार ठप्प पार्न लागेका हुन् । सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा...

भाद्र २५ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

भदौ २५, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र २५ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर ११ तारीख २५ सोमबार भाद्रपद कृष्णपक्षको द्वादशी तिथि पुष्य नक्षत्र परिघ...

ललिता निवास प्ररकणमा सरकारले नै यसरी तुहायो ‘संगठित अपराध’
  • खबरदाता

भदौ २५, २०८०   काठमाडौं । सबैको चासोको विषय बनेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा मुद्दा चलाइएकामध्ये १७ जनालाई धरौटीमा र एकजनालाई सामान्य तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतबाट आइतबार आदेश भएको छ। सर्वोच्च अदालतले यस प्रकरणमा पिरामिड शैलीमा...

भारत – पाकिस्तानबीचको खेल आज पनि हुने
  • खबरदाता

भदौ २५, २०८०     एसिया कप सुपर फोरअन्तर्गत भारत र पाकिस्तानबीचको आज पनि हुने भएको छ। स्थानीय समय अनुसार खेल साढे २ बजे सुरु हुनेछ। आइतबार खेल वर्षाका कारण रिजर्भ डे मा गएको हो। आज हिजो रोकिएकै स्थितिबाट खेलले...

ललिता निवास प्रकरण : मिन बहादुर सहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश
  • खबरदाता

भदौ २४, २०८०   काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलास सो आदेश दिएको हो । थुनामा रहेका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८