• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • रासस

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो ।...

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ
  • खबरदाता

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ ९एमबीएस० को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा उनीहरू आज बिहान पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अभियुक्तहरूलाई...

आज केही प्रदेशमा भारी वर्षा हुन सक्ने
  • खबरदाता

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।...

कस्तो छ आज तपाईको भाग्य ? हेर्नुहोस राशिफल
  • खबरदाता

२०८३ साल साउन १० गते आइतबार सन् २०२६ जुलाई २६ तारिख। असार शुक्ल पक्षको द्वादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। हेर्नुहोस...

एमाले र नेकपाबीच तीन बुँदे सहमति :कुन प्रदेशको नेतृत्व कसलाई?
  • खबरदाता

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठन तथा सञ्चालनका सन्दर्भमा तीन बुँदे सहमति भएको छ। प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र बजेट निर्माणमा उत्पन्न अवरोधलाई अन्त्य गर्दै सुशासन र विकासको गतिलाई तिव्रता दिन दुई दलबीच सहकार्य गर्ने सम्झौता...

मुगुमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु, दुई जना घाइते
  • खबरदाता

मुगुको मुगम कार्मारोङ गाउँपालिका ५ पुलु बजारमा घरमाथि ढुंगासहित पहिरो खस्दा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शनिबार बिहान करिब ४ बजे पहिरो आउँदा छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका ३ वर्षीय रमेश बडुवालको मृत्यु भएको...

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो, अस्पताल भर्ना
  • खबरदाता

धनगढी– धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएको छ। बिहीबारदेखि अनशन थालेका केसीकोको स्वास्थ्य अवस्था बिग्रिएको सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ। उनलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने देखिएको चिकित्सकले बताएका छन्। चिकित्सा सुधारको माग गर्दै उनले...

नेपालगन्जमा २० वर्षपछि पुनः स्थापना भयो पूर्वराजा वीरेन्द्रको सालिक
  • रासस

बुटवल । बाँकेको नेपालगन्जमा दोस्रो जनआन्दोलनको बेला फोरेर फालिएको पूर्वराजा वीरेन्द्र शाहको सालिक २० वर्षपछि पुनः स्थापना गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजी चोकमा रहेको सालिक आन्दोलनकारीले हटाएका थिए । अहिले सोही ठाउँमा सालिक निर्माण गरेर आज अनावरण गरिएको हो...

मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालन
  • खबरदाता

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । मुग्लिन–नारायणगढ सडकखण्डको गाइघाटनजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको थियो । पहिरो हटाइसकेपछि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यस सडकखण्डका केही स्थानमा पहिरोको जोखिम कायमै रहेकाले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८