• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

 कात्तिक १७, २०८०   अहिले नेपालमा मौसम प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत्...

अदालतको परमादेशपछि रिगलले गरे बाँके प्रहरीमा आत्मसमर्पण
  • खबरदाता

कात्तिक -१६, २०८०   सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल ९रिगल० ले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। बिहीबार रिगल आफै जिल्ला प्रहरी कार्यलय बाँके पुगेर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्। संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय...

रिगलको आममाफी बदर,तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश
  • खबरदाता

कात्तिक -१६, २०८०   सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ। बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो। न्यायाधिश खतिवडाले इजलासमा...

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य
  • खबरदाता

कात्तिक -१६, २०८०   आइसिसी टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ। समूह ‘ए’ विजेताको टुंगो लाग्ने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो। नेपालले ‍ओमानको पहिलो...

आइसिसी टि–२० विश्वकप एसिया छनोट : नेपाल ओमानविरुद्ध फिल्डिङ गर्दै
  • खबरदाता

कात्तिक -१६, २०८० काठमाडौँ । टी—२० विश्वकपको छनोट खेलमा बिहीबार ओमानविरुद्ध नेपालले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको छ । घरेलु टोलीको उक्त निर्णयपछि ओमानले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्नेछ । खेल नेपाली समयअनुसार, बिहान ९ बजे...

रिगललाई आममाफी दिने निर्णयमा आज फैसला सुनाउँदै सर्वोच्च
  • खबरदाता

कात्तिक -१६, २०८० काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको सुनुवाइको फैसला आज सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको...

कार्तिक १६ गते बिहीबार :आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

कात्तिक -१६, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग सूर्य दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४३ शरद्ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० कार्तिक १६ गते इ।सं। २०२३ नोभेम्बर २ तारिख बिहीबार कार्तिक कृष्णपक्षको पञ्चमी तिथि मगशिरा नक्षत्र ७ः१३...

महासचिव गुटेरेस काठमाडौंबाट प्रस्थान
  • खबरदाता

कात्तिक १५, २०८० संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज यहाँबाट प्रस्थान गरेका छन्। उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाई गरे। सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित...

चितवनमा अनुचित लेनदेनका उजुरीमाथि छलफल
  • रासस

कात्तिक १५, २०८०   चितवन । जिल्लामा परेका अनुचित लेदनेद (मिटर ब्याजी) विरुद्धका उजुरीमध्ये ६९ उजुरीमाथि छलफल भएको छ । तीसमध्ये १९ उजुरीको फछ्र्योट भएको छ । जिल्ला प्रशासन कार्यालयमा विसं २०८० वैशाख १९ देखि जेठ १४ गतेसम्म ६० र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८