• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सिंहदरबारमा धर्ना बस्ने कोशीका मुख्यमन्त्रीको चेतावनी
  • खबरदाता

कात्तिक २३, २०८०   विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारबाट प्रदेशको अधिकार नआए मुख्यमन्त्रीकै हैसियतमा सिंहदरबारमा धर्ना बस्ने घोषणा गरेका छन् । संघीय सरकारले संविधान बमोजिमको अधिकार प्रदेशलाई नदिए आन्दोलनमा उत्रिने मधेश प्रदेश सरकारले चेतावनी दिएकै बेला कोशी...

सन्दीपको मुद्दामा लिखित बहस नोट पेस गर्न आदेश
  • खबरदाता

कात्तिक २३, २०८० काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा लिखित बहस नोट पेस गर्न आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले सो आदेश दिएको हो । मुद्दाको विषयवस्तु, गाम्भीर्य, बहसको लागि जाहेरवाला, बादी नेपाल सरकार र...

भरतपुरमा महसुल नतिर्नेको विद्युत् लाइन काटियो
  • खबरदाता

कात्तिक २३, २०८०   चितवन- नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ। कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो। लाइन काटिएका सेवाग्राहीमध्ये सात सय...

ट्रकको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु
  • रासस

कात्तिक २३, २०८० बाँके । बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा गएराति ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख...

‘त्रिवि ध्वस्त पार्ने प्रधानमन्त्रीको प्रपञ्च’
  • खबरदाता

कात्तिक २३, २०८०   त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको पद कात्तिक १६ गते रिक्त भयो। सरकारले मुलुककै ठूलो विश्वविद्यालयलाई पूर्णकालीन उपकुलपति दिनुभन्दा पनि तीन महिने म्याद दिएर उपकुलतिको अल्पकालीन व्यवस्थापन गरेको छ। कात्तिक १६ गतेदेखि प्राडा धर्मकान्त बाँस्कोटाको चार वर्षे कार्यवधि सकिएलगत्तै...

मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
  • खबरदाता

कात्तिक २३, २०८० चितवन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली...

स्रोत नखुलेको २६ लाखसहित दुई जना पक्राउ
  • खबरदाता

कात्तिक २२, २०८०   काठमाडौं – काठमाडौं महानगरपालिका– २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका– २ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प...

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ
  • खबरदाता

कात्तिक २२, २०८०   चितवन- चाडपर्वका बेला चोरी तस्करी बढ्न सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेनाले कडाइ गरेको छ । विशेष गरी नेपालीहरुको महान् चाड दशैं, तिहार, छठलगायतका चाडपर्वसँगै चोरी तस्करीको ध्यान निकुञ्जमा हुन सक्ने भन्दै फरक रणनीतिका...

कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई दुई करोड हस्तान्तरण
  • खबरदाता

कात्तिक २२, २०८०     कर्णाली । कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई रु दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ । प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई रु...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८